HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
‘गीता छोएर खाएको कसम पूरा गर्न राप्रपा फुटाइनँ’
‘गीता छोएर खाएको कसम पूरा गर्न राप्रपा फुटाइनँ’ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले आफूले हातमा गीता लिएर खाएको कसम पूरा गर्न पार्टी विभाजन नगरेको बताएका छन्।
ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निष्क्रिय
ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निष्क्रिय काठमाडौं ढुङ्गेअड्डामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।