HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
लाङटाङ निकुञ्ज सहित २१० हेक्टर वनमा डढेलो
लाङटाङ निकुञ्ज सहित २१० हेक्टर वनमा डढेलो लाङटाङ राष्ट्रिय निकुञ्ज सहित रसुवाको वन क्षेत्रमा डढेलो लागेको छ। दुई दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
एक लाख नाघ्यो सुनको मूल्य
एक लाख नाघ्यो सुनको मूल्य केही दिनयता उकालो लागेको सुनको मूल्य आज एक लाख नाघेको छ।