HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
महाअभियोग प्रस्तावमाथि २ चैतमा छलफल हुने
महाअभियोग प्रस्तावमाथि २ चैतमा छलफल हुने प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा २ चैतमा छलफल हुने भएको छ।
फुङलिङको आगलागीमा एक वृद्धाको मृत्यु
फुङलिङको आगलागीमा एक वृद्धाको मृत्यु ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज बिहान भएको आगलागीमा एक वृद्धाको मृत्यु भएको छ।