HimalKhabar.com :: A Complete Nepali Political News Portal
रसुवामा एक प्रतिशत मत बदर  रसुवामा अघिल्लो निर्वाचनको तुलनामा बदर मत सङ्ख्या घटेको छ।
सर्वसाधारणले यसरी जोडे शेयरबाट सम्पत्ति चिलिमे जलविद्युत् आयोजनाको शेयर बेचेर रसुवाका स्थानीयबासीले घरघडेरी जोड्ने तथा स-साना व्यवसाय शुरू गर्ने पुँजी जुटाउने अवसर पाएका छन्।