HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
ठेकेदारले ठेक्कापट्टा भएको स्थानीय तहमा उम्मेदवार बन्न नपाउने
ठेकेदारले ठेक्कापट्टा भएको स्थानीय तहमा उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले जारी गरेको उम्मेदवारको स्वघोषणामा सर्वोच्च अदालतले थप व्याख्या गर्दै ठेकेदारले आफ्नो ठेक्कापट्टा भएको स्थानीय तहमा उम्मेदवार बन्न नपाउने आदेश दिएको छ।
धेरै साथीहरू तालमेलको पक्षमा छैनन्, हारे हारौंला: गगन थापा
धेरै साथीहरू तालमेलको पक्षमा छैनन्, हारे हारौंला: गगन थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहका नेता तथा कार्यकर्ता तालमेलको पक्षमा नरहेको जनाउँदै एक्लै लड्नुपर्नेमा जोड दिएका छन्।