HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
भाजपाको कार्यालयमा कांग्रेस सभापतिको हैसियतले जानुभएको होः मन्त्री खड्का
भाजपाको कार्यालयमा कांग्रेस सभापतिको हैसियतले जानुभएको होः मन्त्री खड्का परराष्ट्र मन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा गएको विषयमा भएको आलोचनाको खण्डन गरेका छन्।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने भारतबाट पेट्रोलिमय पदार्थको मूल्य बढेर आएसँगै नेपालमा पनि फेरि मूल्य बढ्ने भएको छ।