HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
मैले शुरू गरेका योजना पूरा गर्न फेरि मेयरमा उठ्छु: चिरिबाबु महर्जन
मैले शुरू गरेका योजना पूरा गर्न फेरि मेयरमा उठ्छु: चिरिबाबु महर्जन आगामी स्थानीय तहको निर्वाचनमा फेरि मेयरको उम्मेदवार बन्ने ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले बताएका छन्।
पाँच लाख घूस लिएको आरोपमा मालपोतका निमित्त प्रमुख पक्राउ
पाँच लाख घूस लिएको आरोपमा मालपोतका निमित्त प्रमुख पक्राउ सेवाग्राहीसँग पाँच लाख घूस लिएको आरोपमा धनुषाका मालपोत कार्यालय निमित्त प्रमुख पक्राउ परेका छन्।