समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
सहकारी ठगी छानबिनबारे कहाँ अड्कियो कार्यदल?
बसाइँसराइले पहाड र मधेशमा एकै पटक समस्या निम्तिएको छ : सांसद श्रेष्ठ
सहकारी ठगी प्रकरणले राष्ट्रिय सभा बैठक स्थगित
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
काठमाडौंको पानीमा माइक्रोप्लास्टिक, बोतलमा भन्दा जारमा बढी
छानबिन समितिको कार्यक्षेत्रबारे सहमति नजुट्दा संसद् बैठक सर्यो
ग्लोबल आईएमई ब्यांंक र सिमेक्स इंकबीच कर्जा प्रवाहबारे समझदारी
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली
डेढ वर्षमा सक्नुपर्ने संसद् भवन तीन वर्षमा पनि अधूरै
प्रहरी जवानको हत्या आरोपमा ६ युवक पक्राउ
विचार
हिमालखबर
‘हाम्रा माग सम्बोधन गर्नेलाई समर्थन गर्छौं’
‘हामीलाई न्याय देऊ भनेर तीन पटक हाम्रो पक्षमा मतदान भइसकेको छ। जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौं, तर राज्यले त्यसलाई सम्बोधन गरेको छैन।’
अवनी अधिकारी
शहरको सिंगापुर मोडेल
‘पहिला भत्काऊ अनि बनाऊ’ सोचका कारण शहरी पूर्वाधार विकास र व्यवस्थापन खलबलिँदै आएको नेपालमा सिंगापुरको क्रमिक विकास योजनाको मोडल प्रभावकारी हुन सक्छ।
सबिन निङ्लेखु
‘कमिला’ बस्ने शहर
भुइँमान्छेलाई विकासका बाधक देख्ने शहरले तिनका समस्या सुन्न-बुझ्नै चाहँदैन, सकेसम्म पन्छाउनै खोज्छ।
राम गुरुङ
कहर बनेको शहर
समथर भूभाग खोज्दै उर्वर जमीन मास्ने र केवल बसाइँसराइ बढाउने ५०० वर्ष पुरानो ढर्राको शहरीकरणले व्यवस्थित र समृद्ध शहर दिलाउन सक्दैन।
स्मिता आचार्य
हामी शहरका संरक्षक
भूमाफियासँग भिड्दै वर्षौंदेखि सरकारी जग्गा जोगाइरहेकाहरूलाई शहरीकरणका नाममा उठिबास लगाइनु हुँदैन।
सन्त गाहा मगर
‘सरकार दिन नसकेको अवस्थामा पाँच वर्ष अगावै जनतामा जान सकिने विकल्प संविधानमा छ’
शहरिया मध्यम वर्गमा भएको छिटो छिटो परिवर्तन खोज्ने प्रवृत्तिलाई वैकल्पिक शक्तिका नाममा राष्ट्रिय पार्टीबाट अलग गराइयो। मधेशमा परम्परागत क्षेत्रीय शक्ति कमजोर हुँदा राष्ट्रिय पार्टीतर्फ आउने जनमतलाई मधेशकै नयाँ क्षेत्रीय पार्टीतर्फ नियोजित रूपमा ‘डाइभर्ट’ गर्ने काम भयो।
सन्त गाहा मगर
जनमतको सन्देश: २०७० को मोडलमा जाऊ
मंसीर ४ को निर्वाचन मार्फत मतदाताले विकास र समृद्धिका लागि कांग्रेस र एमालेलाई सहकार्य गरेर अघि बढ्नुपर्ने सन्देश दिएका छन्।
हिमालखबर
‘गोरखा-२ मा एउटै व्यक्तिले १७ पटक भोट हालेको र खसी-राँगा ढालेर भोजभतेर गरेको देखें’
‘चुनावलाई आफ्नो प्रतिनिधि चयन गर्नेभन्दा पनि पर्व जस्तो मनाइएको देखियो। चुनावको अन्तिम सातातिर टोल टोलमा खसी‚ बोका‚ राँगा ढालेर भोजभतेर गरिएको थियो।’
रमेश कुमार
सांसद विनोद चौधरीको स्वार्थमा किन चाहिन्छ लगाम?
शक्तिको चतुर प्रयोग मार्फत व्यावसायिक लाभ सिर्जना गर्दै आएका अर्बपति विनोद चौधरीको व्यापारिक स्वार्थ र जनहितको संरक्षण गर्ने कानून निर्माणको जिम्मेवारी भएको विधायकको भूमिका एकैसाथ कसरी अघि बढ्छ भन्नेमा सन्देह छ।
जीवराज चालिसे
‘उहिले राज्य विरुद्ध र अहिले पार्टी विरुद्ध विद्रोह गरें, दुवै निर्णयमा गर्व छ’
‘चुनाव लड्ने वेलामा पनि मैले हावादारी कुरा गरेको छैन। गाउँठाउँका सामाजिक विषय र समस्याबारे स्थानीय स्तरमा छलफल-बहस गर्छु र संसद्मा राख्छु भनेको छु।’
सन्त गाहा मगर
‘स्थिर सरकारका लागि कांग्रेस-एमालेबीच संवाद अपरिहार्य छ’
‘एमाले र कांग्रेसबीचको सम्बन्ध र व्यवहारले राजनीतिक स्थिरताको भविष्य निर्धारण गर्छ। यी दुई दलबीच कुरा नमिलेपछि मात्रै अन्य दलको भूमिका आउँछ।’
दुर्गा राना मगर
‘मतदाताकाे विश्वासलाई शिरमा राखेर अगाडि बढ्छु’
‘पदका लागि होइन, राजनीतिक चेत बोकेर यो अभियानमा होमिएकी हुँ’
सन्त गाहा मगर
‘मधेशका मतदाता दुई कारणले रिसाए जसपा-लोसपासँग’
‘संविधान संशोधनमा केही नगर्ने र सत्ताको राजनीतिमा घृणित तरीकाले उछलकुद गर्नुको परिणाम हो, निर्वाचनको यो नतीजा। त्यसैको विकल्पका रूपमा जनताले सीके राउतको जनमत पार्टीलाई देख्न थालेका हुन्।’
राम गुरुङ
जनमतको सन्देश: गठबन्धन होइन, अल्पमतको सरकार
सत्ता साझेदारीलाई हरेक पटक निजी लाभ दोहनको साधन मात्र बनाएको माओवादीलाई पछिल्लो जनमतले सरकारमा देख्न नचाहेको प्रष्ट भइसकेकाले अब कांग्रेसले अल्पमतको सरकार गठन गर्नुपर्छ।
सन्त गाहा मगर
प्रधानमन्त्रीका आकांक्षीलाई रिजालको सुझाव- ‘प्रोजेक्ट प्राइममिनिस्टर’ हाललाई रोक्नुस्
‘मेरो वयका नेताहरूले रूखमा कसरी पालुवा लगाउने भन्नेमा ध्यान दिनुपर्छ। हिजोको नेतृत्वलाई अब सरक्क छोड्नुस्, म नेतृत्व लिन्छु भनेर हुँदैन। म पनि कांग्रेसलाई केही दिन्छु भनेर लाग्नु नै देश र पार्टी दुवैको हितमा छ।’
पुरञ्जन आचार्य
प्रारम्भिक रुझानले देखाएका तीन सङ्केत
माओवादी र एकीकृत समाजवादीले लिएका कम्तीमा २५ वटा सीटमा कांग्रेसको उम्मेदवार हुन्थ्यो भने एमालेसँग कडा टक्कर हुने पक्का थियो।
हिमालखबर
किन कम खस्यो मत, के भन्छन् विश्लेषक?
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विगतको तुलनामा कम मत खस्ने देखिएको छ।
हिमालखबर
‘आयोगले शून्य सहनशीलताको नीति लिएको छ, परिणाम घोषणापछि पनि उम्मेदवारी रद्द हुन सक्छ’
‘कतिपय उम्मेदवारले प्रतिस्पर्धीको कद घटाउने र आयोगलाई अलमल्याउने गरी बेनामे उजुरी हालेको पनि पायौं। त्यस्ता उजुरीलाई तामेलीमा राख्यौं। पहिले आयोगले सुधारात्मक मोडेलमा बढी जोड दिएको थियो, अहिले दण्डात्मक मोडेलमा गएका छौं।’
रविन गिरी
लोकतन्त्र जोगाउने जिम्मेवारी
हामीले मतदानलाई अधिकारभन्दा बढी शक्ति ठानेर विवेकपूर्वक अहिलेभन्दा योग्य र दक्ष शासक चुन्नु छ, जसको हामी हकदार छौं। अनि मात्र निर्वाचन साँचो अर्थमा लोकतन्त्रको पर्व बन्नेछ।
सागर बुढाथोकी
'९० प्रतिशत मतदातालाई प्रत्यक्ष भेटें'
‘राजनीतिमा विचार र अभियान मुख्य कुरा हो। सबैजना यसमा नटिक्न सक्छन।’
सागर बुढाथोकी
‘धेरैलाई प्रभाव पर्ने गरी काम गर्न राजनीतिमा आएको हुँ’
‘घरदैलोका क्रममा मतदाताले तपाईं जित्नुहुन्छ भनेर आशीर्वाद दिइरहेका छन्। युवा मात्रै नभएर पुरानो पुस्ताका मतदाताले पनि नयाँ उम्मेदवारलाई मत दिन्छौं भनिरहेका छन्।’
सागर बुढाथोकी
‘समानुपातिक मत खेर नजाओस् भनेर स्वतन्त्र पार्टीको चिह्न लिएर लडेको हुँ’
‘राष्ट्रिय स्तरमा मेरो तीन वटा मुख्य अजेन्डा छन्- जनस्वास्थ्यको सुदृढिकरण, सीमा सुरक्षा र सडक सुरक्षा। यी तीन अजेन्डामा कसरी काम गर्ने भन्ने मसँग कार्ययोजना छ।’
जीवराज चालिसे
‘घनश्यामजी प्रतिस्पर्धामै हुनुहुन्न, मैले जित्नेमा ढुक्क छु ’
‘यो निर्वाचन क्षेत्रमा एउटा इँटा नराखेका मान्छेहरू, एउटा ढुंगा यताको उता नसारेका मान्छेहरू उम्मेदवार बन्ने र आफू एकदम प्रतिस्पर्धी हुँ भनेर सोच्ने कुरा एउटा स्वप्न मात्र हो।’
सेवा भट्टराई
‘नारीवादी दर्शनमा आधारित राजनीतिक नेतृत्व चाहिन्छ’
‘घरमा महिलाको काम अरूले बाँड्दैनन् जसले गर्दा उनीहरूले राजनीतिलाई समय दिन सक्दैनन्। त्यसमाथि रूढिवादी मानसिकता पनि छ। यस्तो मानसिकता सबै राजनीतिक दलमा व्याप्त छ।’
उन्नती चौधरी
‘रेशम चौधरीले भन्दा बढी मतले जित्छु’
‘नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा २० सांसद उपस्थित हुन्छन्।’
अनिता भेटवाल
‘किरातकालमा बनेका हिति राणा र शाहकालमा मासिए’
‘नेपालमा पाइएको जस्तो हिति प्रणालीको ज्ञान संसारमा कहीं पनि छैन। त्यो भनेको स्थानीय आवश्यकतालाई परिपूर्ति गर्न बनेको प्रणाली हो।’
यमबहादुर दुरा
राजनीतिक दलका घोषणापत्रमा अल्पसंख्यकका अनुहार
सत्ता र शक्तिको अभ्यासमा चालक शक्ति मानिएका राजनीतिक दलहरूले अल्पसंख्यकका चासो र सरोकारलाई कसरी बुझेका छन्? उनीहरूका जल्दाबल्दा मामिलाहरू आफ्ना नीति र कार्यक्रममा कसरी चित्रण गरेका छन्?
शिवहरि ज्ञवाली
‘दलित मुद्दामा राजनीतिक दलहरूको नियत नै घातक छ’
‘दलित सवालमा ज्ञान उत्पादनको जुन गतिरोध छ, त्यसले सिङ्गो दलित आन्दोलनको रूपान्तरणलाई अलमलमा पारिरहेको छ।’
जीवराज चालिसे
‘रुपन्देही-२ मा हामी १० हजार मतले अगाडि छौं’
‘जनताले परिवर्तन खोजेका छन्, किनभने पटक पटक चुनिएका जनप्रतिनिधिबाट उनीहरूका आवश्यकता पूरा भएका छैनन्।’
भानुभक्त आचार्य
पत्रकारलाई राजनीतिक दलकाे आश्वासन
पत्रकारले आफ्नो क्षेत्रका के कस्ता मुद्दा राजनीतिक दलका घोषणापत्रमा समेटिए? के समेटिएन भनेर दलहरूको ध्यानाकर्षण गराउन सक्छन्। तर, कार्यकर्ता पत्रकारको हालीमुहाली भएका वेला त्यस्तो प्रश्न गर्ने पाउन मुश्किल छ।
Previous
9
10
11
12
13
Next
समाचार
हिमालखबर
सहकारी ठगी प्रकरणले राष्ट्रिय सभा बैठक स्थगित
सहकारी ठगी प्रकरणलाई लिएर कांग्रेसले विरोध जनाउँदै आएपछि राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगन गरिएको छ।
हिमालखबर
गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय
प्रतिनिधि सभामा रहेका विपक्षी दलले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न दिने निर्णय गरेका छन्।
हिमालखबर
काठमाडौंको पानीमा माइक्रोप्लास्टिक, बोतलमा भन्दा जारमा बढी
काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.