समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक पौडेल भ्रष्टाचारमा दोषी ठहर, आठ जनालाई सफाइ
कोशीका मुख्यमन्त्री विरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित
सुप्रिम सहकारीका अध्यक्ष थुनामा, दिपेश सहित ६ जनालाई धरौटीमा छोड्न आदेश
कांग्रेसको बहिष्कारले ६ मिनेटमै सकियो गण्डकी प्रदेश सभा बैठक
स्मार्ट सिटी : ‘असम्भव’ आयोजनाको घानमा पिसिएका उपत्यकाबासी
नेपाल प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो
प्रत्याक्रमण नगर्न अमेरिकी सल्लाहका बावजुद इरानमा इजरायलको आक्रमण
वाणिज्य ब्यांकहरूको नाफा घट्यो, कसको कति?
प्यालेस्टाइनलाई संयुक्त राष्ट्र संघको पूर्ण सदस्यता विरूद्ध अमेरिकाको भिटो
नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
विचार
हिमालखबर
प्रज्ञा-प्रतिष्ठानलाई सबै भाषाभाषीको साझा थलो बनाउँछु: कुलपति राई
‘प्रज्ञा-प्रतिष्ठानमा बसेर पहिचानको मुद्दा, जनताको मुद्दा छाड्नैपर्छ भन्ने छ र? छैन नि।’
हिडो भोन एङ्कभोख्त
वाह नेपाल, वाह नेपाली!
यूरोपदेखि एशियासम्मको साइकल यात्रामा मैले अनुभूति गरेको सुखद तथ्यलाई नेपालले पनि पुष्टि गरिदियो। शक्तिको भोक जगाउने व्यवस्थाले मात्रै हामीलाई सकारात्मक परिवर्तनबाट पर पुर्याएको छ।
सागर बुढाथोकी
‘विचारभन्दा माथि देश खारेज भएपछि पार्टीमा फर्किएँ’
‘कल्याणकारी राज्य, विवेकशील समाज, पारदर्शिता, समानुभूति, इमानदारी, उत्कृष्टता जस्ता मूल्यमान्यतामा सबैको सहमति भएपछि हामी एक भएका हौं।’
महेश्वर आचार्य
‘बुद्धको जन्म, घर र मामाघर नेपालमै भएको पुष्टि गर्ने सामग्री संगृहीत छन्’
‘राष्ट्रिय संग्रहालयमा चन्द्रमाको चट्टान र चन्द्रमा लगिएको नेपालको झण्डादेखि नेपालका विभिन्न जातजातिका पहिरनको सङ्कलन पनि छ।’
रविन गिरी
द्वन्द्वकाल बिर्साउन खोज्नेहरूको नाममा
हिजोको हिंसाप्रति जवाफदेहीका लागि दबाब दिन मात्र होइन, दण्डहीनता निषेध गर्न, समाजलाई असहिष्णु बन्नबाट रोक्न, भविष्यमा कुनै वाद र बहानामा देशलाई फेरि द्वन्द्वमा धकेल्न खोज्ने शक्तिलाई परास्त गर्न पनि विगत सम्झिराख्नुपर्छ, सम्झाइराख्नुपर्छ।
अनिता भेटवाल
‘किसानले उत्पादन गर्छ, व्यापारीले भाउ तोक्छ’
‘किसानले उत्पादन गरेको तरकारीको व्यापारीले भाउ ताेक्छ, सरकार नदेखे जस्तो गरिरहेको छ। यो अवस्थाको अन्त्य हुनुपर्छ’
शर्मिला विश्वकर्मा
अपाङ्गता भएकालाई पाइलैपिच्छे जोखिम
प्रतिकार र पीडक पहिचान गर्न नसक्ने भएकैले बौद्धिक अपाङ्गता भएका बालिका तथा किशोरीहरू बढी हिंसामा पर्ने गरेका छन्।
प्रकाश कुमार सुवेदी
गाँजाबारे अवास्तविक तर्क
संयुक्त राष्ट्रसंघले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्यो भन्ने भनाइ सत्य होइन। तर, संयुक्त राष्ट्रसंघको उक्त निर्णयले झट्ट हेर्दा गाँजामा निहित औषधीय गुणका विषयमा मात्र बोलेको जस्तो देखिए पनि गाँजाको खेती तथा व्यापारमा रहेको कानूनी नियन्त्रणलाई थप खुकुलो बनाउन मद्दत गर्दछ।
करुणा देवकोटा
बलात्कारको दलनमा दलित बालिका
तथ्याङ्क अनुसार, देशभरमै बलात्कृत हुनेमा सबैभन्दा बढी दलित बालिका छन्। तर, न्याय प्रक्रिया जातीय र वर्गीय रूपमा शक्तिशालीहरूकै पोल्टामा छ।
हिमालखबर
‘राष्ट्रिय सहमति बाँसुरीको बेमौसमी धुन’
‘राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता नै होइन। संविधान अनुसार बहुमतको सरकार बनाउने हो, सरकारमा सामेल नहुने दलहरू प्रतिपक्षमा बस्ने हो।’
लक्ष्मण श्रेष्ठ
नेपाली प्रजातान्त्रिक आन्दोलनको घरेलु जग
आज हामी जहाँ छौं, जुन खुला वातावरणको रोमाञ्चकारी अनुभव गरिरहेका छौं र भविष्यका लागि स्वप्निल भइरहेका छौं, ती सबै प्रजापरिषद्को प्रयत्न विना सम्भव थिएनन्। सात सालको क्रान्ति त त्यसैको अविच्छिन्न शृङ्खला थियो।
सुशीला शर्मा
किशोरावस्थाका छोराछोरीलाई के सिकाउने?
आफूले दुःख भोगे पनि आफ्ना सन्तानलाई सुखसयलमा राख्ने भन्दै कतिपय अभिभावकले किशोरावस्थाका छोराछोरीलाई कुनै काम गर्न नलगाउने‚ उनीहरूले भनेका कुरा सबै पूरा गरिदिने गर्छन्। तर‚ यस्तो व्यवहारले उनीहरूलाई सधैं परनिर्भर बनाउन सक्छ।
तुलसीकुमार गुरुङ
पराईभूमिमा जन्मभूमिको माया
भौतिक रूपमा विकसित तथा सुविधा सम्पन्न मुलुक बेलायत र हङकङमा करीब चार दशक बिताए पनि जन्मभूमिको मायाले सधैं सताइरहन्थ्यो। त्यसैले अब बाँकी जीवन जन्मभूमिको सेवामा समर्पण गर्ने योजनामा छु।
अनिता भेटवाल
‘एक्लोपन र प्रश्न गर्ने स्वभावले लेखक बनायो’
‘अरूले जस्तै स्थिति सामान्य छ भनेर चित्त बुझाउन सक्दिनँ। आफूले देखेको समस्या औंल्याइहाल्छु। आफूसँगको विद्रोह पनि लेखनबाटै पोख्छु।’
शेखर खरेल
‘हाम्रो शिक्षा विदेश चिनाउने तर आफ्नै देश नचिनाउने भयो’
‘नेपाली पाठ्यक्रममा विदेशीहरूबारे अलि बढी नै ज्ञान दिन खोजिएको हो कि भन्ने मलाई लाग्छ। जबकि, आफ्नो गाउँठाउँ, समाज र देशको कुरा विद्यार्थीलाई त्यति थाहा छैन।’
श्रीकमल द्विवेदी, भौगर्भिक विषय विज्ञ
पोखरा विमान दुर्घटना: सेती खोचको वायुको चाप पनि अध्ययन गर्ने कि!
पोखरा विमान दुर्घटनाको भिडिओ क्लिप हेर्दा सेती खोचमाथिको वायुको चाप र ‘एअर पकेट’ बारे अनुसन्धान हुनुपर्ने देखिन्छ।
कुन्द दीक्षित
कसरी सुरक्षित बनाउने नेपाली आकाश?
नेपालको हवाई यात्राको ६० वर्षे इतिहास केलाउने हो भने जहाज दुर्घटनाका कारणहरूको एउटा प्रवृत्ति देखिन्छ। यो प्रवृत्तिमा गत माघ १ गते पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको एटीआर-७२ लाई समावेश गर्न मिल्दैन।
सागर बुढाथोकी
स्वास्थ्य मन्त्रालयको नेतृत्वले तत्काल गर्नुपर्ने काम
अस्पताल पुग्दा उपचार नपाउने, उपचार शुल्क महँगो भएकाले घरखेत बेच्नुपर्ने बाध्यता भोगिरहेका नागरिकका लागि स्वास्थ्य क्षेत्रमा सामान्य सुधार भए पनि ठूलो हुन सक्छ। यस्ता कुरालाई नवनियुक्त स्वास्थ्यमन्त्रीले गम्भीर रूपमा लिएर अघि बढ्नुपर्छ।
रविन गिरी
अतिवादलाई निम्तो नदिऔं
सरकारलाई विश्वासको मत दिएर चुक गरे पनि सत्ताको भागबण्डामा नलागी सदन र सडकबाट जनताको स्वर बन्दै सुशासन र समृद्धिका लागि घचघच्याइरहने अवसर कांग्रेससँग छ।
हिमालखबर
‘सदनमा अब जनताको आवाज सुनिँदैन, कांग्रेसले मूल्य चुकाउनुपर्नेछ' (भिडिओ)
“दाहाललाई मत दिनु कांग्रेसको मूल्य पद्धति विपरीत छ, संविधान विपरीत छ। भविष्यमा कांग्रेसले यसको मूल्य चुकाउनेछ।”
गोपाल गडतौला
कुकुरप्रेमी ती महानुभाव
कुकुरलाई परिवारको सदस्य सरह स्नेह गरेर पाल्ने मानिस मात्रै होइन, यसको ठीक विपरीत भान्सामा पसेर खाना खाइदिएको भनी झुन्ड्याएर मार्ने पनि देखेको छु।
हिमालखबर
‘हिमताल विस्फोटबारे गम्भीर हुनुपर्छ’
‘हिमताललाई अझै पनि वातावरणीय प्रभाव र परिणामसँग जोडेर नहेर्नु चिन्ताको विषय हो। जबकि, उच्च भेगका लागि तिनीहरू प्रष्ट रूपमा खतरा हुन्।’
सरिता दाहाल
‘मुख्यमन्त्री बनेर प्रदेश संरचना खारेज गर्छौं’
‘प्रदेशबाट हामीले हाम्रो काम गर्ने तरीका देखाउने चाहिं हो, तर प्रदेशलाई खारेज गर्ने नै हो। प्रदेश संरचना यही पाँच वर्षभित्रै खारेज गर्छौं।’
रूपा जोशी
अब संसारलाई नयाँ आँखाले हेर्दै छु
उमेरले कब्जा गर्दै गरेको मेरो अनुहारमा कत्ति मसिना चाउरीका रेखा रहेछन्। आँखा, मुख वरिपरि, निदारमा पनि। यस्ती बूढी भइसकेछु जस्तो लाग्यो। आफैंलाई जवाफ दिएँ, ठीकै त भयो नि, कपाल सुहाउँदो अनुहार भयो!
हिमालखबर
बल होइन, विवेक प्रयोग गर
काठमाडौं महानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा ठेला-नाङ्ला व्यापारीलाई बल प्रयोग होइन, विकल्प दिएर व्यवस्थित गर्नुपर्छ।
सम्झना विक
‘ठेला हटाउँदा यौन पेशा छोडेका नानीहरूको बिचल्ली छ, मेयर बालेनले भेट्नै मान्नुभएन’
‘काठमाडौंमा पाँच रुपैयाँका लागि ६४ वर्षीया वृद्धाले यौनसम्पर्क राखेको भेटें। त्यसपछि नानीहरूलाई यौन व्यवसायबाट छुटाएर ससानो व्यापार व्यवसायमा लगाएकी थिएँ, मेयर बालेनको कदमले बिचल्लीमा पारेको छ।’
शेखर खरेल
‘संसारका धेरै मानिसका पुर्खा हालको नेपालबाटै गएका हुन्’
‘यूरोपमा सबैभन्दा प्रचलित ह्याप्लोग्रूप ‘आर’ यहींबाट आएको हो। ‘आर’ को उपसमूह पूर्वी दक्षिणएशियाबाट फेरि हिमाली भेग भएर भारतमा पसेको हो। त्यहाँबाट उनीहरू यूरोप पनि पुगे। दुई लाख वर्षभित्र पूर्वदेखि पश्चिममा जनसांख्यिक ओहोरदोहोर धेरै भयो।’
डा. रामु खरेल
यस कारण मैले हेरिनँ विश्वकप फूटबल
फूटबलमा लगाव भए पनि मैले कतार विश्ववकप हेरिनँ। कतारमा ज्यान गुमाउनुभएका मेरा मामाको आत्माले हेर्ने अनुमति दिएन।
मनबहादुर बस्नेत
गृहमन्त्री लामिछानेलाई आफैंबाट सुधारको शुरूआत गर्ने अवसर
गृह मन्त्री रवि लामिछानेले आफू विरुद्धको उजुरीमा प्रहरीलाई व्यावसायिक अनुसन्धान गर्न दिन्छन् वा अनुसन्धानमा हस्तक्षेप गर्छन् भन्ने कुराले उनको कार्यकालमा गृह प्रशासन कसरी सञ्चालन हुन्छ भन्ने निर्धारण गर्नेछ।
खिमलाल गौतम
यसरी सम्भव भयो सगरमाथाकाे नेपाली नापो
सगरमाथामा देशहरूका स्वार्थको टकराव पन्छाउँदै आफ्नै बलबुतामा यसको नयाँ उचाइ नापेर नेपालले आत्मनिर्भरताको सन्देश दिएको छ।
Previous
7
8
9
10
11
Next
समाचार
हिमालखबर
कोशीका मुख्यमन्त्री विरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित
कोशी प्रदेश सभाको शुक्रबारको बैठकले मुख्यमन्त्री केदार कार्की विरुद्धको सङ्कल्प प्रस्ताव बहुमतले पारित गरेको छ।
हिमालखबर
सुप्रिम सहकारीका अध्यक्ष थुनामा, दिपेश सहित ६ जनालाई धरौटीमा छोड्न आदेश
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व सञ्चालक दिपेशकुमार पुन सहित ६ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ।
हिमालखबर
कांग्रेसको बहिष्कारले ६ मिनेटमै सकियो गण्डकी प्रदेश सभा बैठक
नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक ६ मिनेटमै सकिएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
हेटौंडामा युनिलिभरको विद्युतीय बायलर सञ्चालन
हेटौंडामा रहेको युनिलिभर नेपालको कारखानाले विद्युतीय बायलर सञ्चालन गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.