HimalKhabar.com :: A Complete Nepali Political News Portal
अब्बल अमीर 
अब्बल अमीर  घाँटीमुनिका अङ्ग नचले पनि पालुङका अमीर कलामा भने पारङ्गत छन्। चित्रकला र सङ्गीतबाट आफूलाई चिनाइरहेका उनले यसबाट आउने आम्दानीबाट घरव्यवहार पनि चलाइरहेका छन्।