HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेशगमनका कारण परिवार नै नरहने जोखिम
विदेशगमनका कारण परिवार नै नरहने जोखिम समय अनुकूल हुन नसकेको शिक्षा, महँगिंदो जीवनशैली र विकासको अपूरो धारणा र अभ्यासका कारण चुलिंदै गएको युवाको विदेशगमनले भ्रष्ट र निरङ्कुश राजनीति जन्माउने खतरासँगै चालचलनमा रहेको नेपाली मौलिक ढाँचाको परिवार नै नरहने जोखिम बढाएको छ।