HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘उहिले राज्य विरुद्ध र अहिले पार्टी विरुद्ध विद्रोह गरें, दुवै निर्णयमा गर्व छ’
‘उहिले राज्य विरुद्ध र अहिले पार्टी विरुद्ध विद्रोह गरें, दुवै निर्णयमा गर्व छ’ ‘चुनाव लड्ने वेलामा पनि मैले हावादारी कुरा गरेको छैन। गाउँठाउँका सामाजिक विषय र समस्याबारे स्थानीय स्तरमा छलफल-बहस गर्छु र संसद्‌मा राख्छु भनेको छु।’