HimalKhabar.com :: A Complete Nepali Political News Portal
कसरी गर्ने धर्मनिरपेक्षता कार्यान्वयन? धर्मनिरपेक्षताको व्यावहारिक कार्यान्वयनमा सरकारले देखाएको उदासीनताले धार्मिक अल्पसङ्ख्यक समुदायको अधिकार सुरक्षित गर्न मात्र हैन, बहुसङ्ख्यक धार्मिक समुदायमा रहेको डर र आशङ्का कम गर्न समेत सकेको छैन।