HimalKhabar.com :: A Complete Nepali Political News Portal
एमसीसी पारित गर्ने शर्तमा महाअभियोग प्रस्ताव ल्याइएको होइनः देव गुरुङ
एमसीसी पारित गर्ने शर्तमा महाअभियोग प्रस्ताव ल्याइएको होइनः देव गुरुङ नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन्।
अदालतका संस्थागत ठगी कहिले रोकिने, कसले रोक्ने?
अदालतका संस्थागत ठगी कहिले रोकिने, कसले रोक्ने? उच्च अदालत नियमावली, २०७३ ले लिखित जवाफको दस्तुर प्रष्ट रूपमा ५० रुपैयाँ तोके पनि उच्च अदालत पाटनले बढी शुल्क लिंदा सेवाग्राही ठगिंदै आएका छन्।