HimalKhabar.com :: A Complete Nepali Political News Portal
उड्ने सिंह विवादले लम्बियो फसीं देग निर्माण कार्य
उड्ने सिंह विवादले लम्बियो फसीं देग निर्माण कार्य ‘बो सिंह’ अर्थात् उड्ने सिंहको मूर्तिको विषयलाई लिएर भक्तपुरको फसीं देग मन्दिर निर्माणको काम पाँच वर्षदेखि अल्झिरहेको छ।
मौद्रिक नीतिको समीक्षाबारे महासंघको प्रतिक्रिया- आयात कर्जामा गरिएको कडाइले महँगी बढ्छ
मौद्रिक नीतिको समीक्षाबारे महासंघको प्रतिक्रिया- आयात कर्जामा गरिएको कडाइले महँगी बढ्छ नेपाल उद्योग वाणिज्य महासंघले आयात घटाउने उपायमा जोड दिंदा महँगी बढ्ने ठहर गरेको छ।