HimalKhabar.com :: A Complete Nepali Political News Portal
सवारी साधनको जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिश
सवारी साधनको जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिश कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ।
प्युठान दुर्घटना: मृतकको सङ्ख्या आठ पुग्यो, सात जनाको सनाखत
प्युठान दुर्घटना: मृतकको सङ्ख्या आठ पुग्यो, सात जनाको सनाखत प्युठानमा बेहुली लिएर घर फर्किरहेका जन्ती सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। उनीहरूमध्ये सात जनाको सनाखत भएको छ।