समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
खोज रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
निकुञ्ज ऐन सम्बन्धी मुद्दामा राष्ट्रपति चुरे संरक्षण समिति र एनटीएनसीलाई अदालतमा उपस्थित हुन आदेश
पर्वतारोहणमा बेइमानी गर्ने सम्पर्क अधिकृतलाई लगाम
डीएनएबारे सर्वोच्चको व्याख्या : प्रविधिले मात्र पितृत्व खुट्याउन सक्दैन
द्वन्द्वकालमा यातना दिने सैनिकलाई कारबाही गर्न आयोगको पत्राचार
संक्रमणकालीन ऐनले पूर्व बालसेनालाई सम्बोधन नगरेको भन्दै सर्वोच्च अदालतमा रिट
बागमती नदी सम्बन्धी सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान्छौं : प्रधानमन्त्री ओली
पानीको जार रोगको घर
गौतमको ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
कर छूट र सहुलियतको लाभ जति हुनेखानेलाई
संरक्षित क्षेत्र र सुनको फुल पार्ने कुखुरा
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
अन्य
पूर्वाधार
विकास
यातायात
अन्य
अर्थ
एक महीनामा भित्रिए ९० हजार पर्यटक
हिमालखबर
गत एक महीनामा ९० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्।
नारायणघाटमा नयाँ एनसेल सेन्टर सञ्चालन
एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा नयाँ एनसेल सेन्टर सञ्चालन गरेको छ।
भारतलाई बिजुली बेच्न शुरू, यस वर्ष आयातभन्दा निर्यात धेरै हुने
वर्षा याम शुरू भइनसके पनि खोला तथा नदीमा पानीको बहाव बढ्न थालेसँगै देशभित्रका जलविद्युत्गृहको बिजुली उत्पादन बढेपछि भारततर्फ बेच्न शुरू भएको छ।
कृषि बीमा फेरि सञ्चालन हुने
गत चैतदेखि स्थगन भएको कृषि तथा पशुपन्छी बीमा फेरि शुरू हुने भएको छ।
एनसेलले घटायो अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकको शुल्क
एनसेलले अन्तर्राष्ट्रिय डेटा रोमिङ प्याकको शुल्क घटाएको छ।
आमजनतामा आशा जगाउने गरी बजेट ल्याएका छौं : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले आमजनतामा आशा जगाउने गरी बजेट ल्याएको बताएका छन्।
कोदोको रक्सी ब्रान्डिङका लागि कानून बन्ने
सरकारले कोदो लगायत घरेलु मदिराको ब्रान्डिङका लागि कानून बनाउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य
सरकारले आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेको छ।
आलु, प्याज र तरकारीको मूल्य अभिवृद्धि कर खारेज, मदिरा र चुरोटको मूल्य बढ्ने
सरकारले आलु, प्याज र तरकारीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।
आगामी वर्षको बजेट १८ खर्ब ६० अर्ब (पूर्ण पाठ)
सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
आगामी वर्ष नौ सय मेगावाट बिजुली थपिने
सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रणालीमा विद्युत् क्षमता चार हजार ५०० मेगावाट पुग्ने बताएको छ।
पूर्व-पश्चिम राजमार्गमा गलैंचा र जुम्लामा मार्सी धान करिडोर
सरकारले निजगढदेखि ढल्केबरसम्मको पूर्व-पश्चिम राजमार्ग आसपासका क्षेत्रलाई नेपाली गलैंचा करिडोरका रूपमा विकास गर्ने योजना बनाएको छ।
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज योजना सञ्चालन गरिने
सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ।
सहकारीमा डुबेको पाँच लाखसम्मको रकम सरकारले फिर्ता दिने
सरकारले बचत तथा ऋण सहकारीलाई नियमन गर्न नियमनकारी निकाय स्थापना गर्ने भएको छ।
सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोगमा रोक
सरकारी कार्यालयमा अबदेखि विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ।
नागमतीमा बाँध निर्माण गरिने
हिमालखबर
बागमती नदीको स्रोत नागमतीमा बाँध निर्माण गरिने भएको छ।
विदेशीलाई नेपालमा विवाह गर्न प्रोत्साहन गरिने
सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ।
गाँजाको व्यावसायिक उत्पादन गर्न कानून बनाइने
गाँजाको व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने भएको छ।
कृषिमा लगानी दशक घोषणा
सरकारले एक दशकका लागि कृषिमा लगानी दशकको घोषणा गरेको छ।
नयाँ चरणको संरचनागत सुधारको घोषणा
सरकारले नयाँ चरणको संरचनागत सुधारको घोषणा गरेको छ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुन (भिडिओ)
अर्थमन्त्री वर्षमान पुन मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन्।
विपद्ले बदलियो खेती प्रणाली
बर्सेनि आउने बाढीले बालीनाली नै सखाप पार्न थालेपछि कैलालीको टीकापुर क्षेत्रका किसानले खेती प्रणाली नै परिवर्तन गरेका छन्।
वर्षाले सडक भासिंदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा सडक भासिंदा राजमार्ग अवरुद्ध छ।
एमसीसीमा विदेशी परामर्शमै सकियो एक अर्ब
अमेरिकी सहायताको मिलेनियम च्यालेन्ज कर्पोरेशन परियोजनाको परामर्श खर्चका विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ।
राजस्व छूटमा महालेखाको प्रश्न, पाँच वर्षमा तीन खर्ब ४१ अर्ब छूट
महालेखा परीक्षक कार्यालयले विद्यमान राजस्व छूटको अभ्यासमा प्रश्न उठाएको छ।
बेरुजु १४ प्रतिशतले बढ्यो, २३ अर्ब ४० करोड असुल गर्नुपर्ने
नेपाल सरकारको बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड ३९ लाख पुगेको छ।
ग्लोबल आईएमई ब्यांंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छूट
ग्लोबल आईएमई ब्यांक लिमिटेडका ग्राहकले दराज अनलाइन मार्फत सामान किन्दा १५ प्रतिशतसम्म छूट पाउने भएका छन्।
कृषि औजार कारखानामा १० प्रकारका कृषि औजार निर्माण
तीन दशकदेखि बन्द भएको वीरगन्जस्थित कृषि औजार कारखानामा १० प्रकारका कृषि औजार बनाइएका छन्।
ढल्केबर-इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।
दश महीनामा थपियो ९८ अर्ब ऋण
मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋण करीब २४ खर्ब रुपैयाँ पुगेको छ।
Previous
4
5
6
7
8
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.