समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
यस्ताे थियाे प्रागैतिहासिक नेपाल
‘जनयुद्ध’ शब्द खारेज सम्बन्धी रिट दरपीठ विरुद्ध सर्वोच्चमा निवेदन
१५ सांसदलाई एउटै आग्रह
कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा
लक्ष्मी ब्यांकको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ सार्वजनिक
मौद्रिक नीति : खुकुला प्रावधान, सुधारमा उदासीन
कश्मीरमा बन्धक बनाइएका २८ मजदूरको उद्धार
दुर्घटनामा राज्य संयन्त्र जवाफदेह हुनुनपर्ने बेपरवाह प्रणाली!
विमान दुर्घटनामा घाइते क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार : अस्पताल
राष्ट्र ब्यांकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
अन्य
पूर्वाधार
विकास
यातायात
अन्य
यातायात
बाढीपहिरोले कहाँ कुन राजमार्ग अवरुद्ध?
हिमालखबर
बाढी र पहिरोले देशभर दर्जनौं राजमार्गमा क्षति पुगेको छ भने २२ राजमार्ग अवरुद्ध बनेका छन्।
बाढीपहिरोले ४४ राजमार्गमा क्षति, २७ अवरुद्ध
दुई दिनदेखिको वर्षाका कारण आएको बाढी र पहिरोले देशभर ४४ राजमार्गमा क्षति पुगेको छ भने २७ राजमार्ग अवरुद्ध छन्।
बाढीपहिरोले दर्जनौं सडक अवरुद्ध
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले दर्जनौं सडक अवरुद्ध छन्।
बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध
अविरल वर्षाका कारण ठेउले खोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
३१ करोड खर्चेर मर्मत गरिएका चार विमानस्थल प्रयोगविहीन
करोडौं रुपैयाँ खर्चेर बनाइएका गण्डकी प्रदेशका चार विमानस्थल प्रयोगविहीन बनेका छन्।
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने यात्रु अलपत्र परेका छन्।
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
बिहानैदेखि लगातार पानी परेका कारण नारायणगढ-मुग्लिन सडकमा पहिरो खसेको छ।
पहिरोले डुम्रे-बेंसीसहर सडक अवरुद्ध
गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे-बेंसीसहर सडक अवरुद्ध भएको छ।
पहिरोले भासिएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन
पहिरो जाँदा भासिएको पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
पहिरोले गाडी पुरियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध
मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट-घुर्मी सडकखण्डमा आज बिहान पहिरो जाँदा एक गाडी पुरिएको छ भने सडक अवरुद्ध भएको छ।
लुक्लामा १० दिनदेखि हवाई उडान ठप्प
प्रतिकूल मौसमका कारण लुक्लास्थित तेन्जिङ हिलरी विमानस्थलमा उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।
नारायणगढ-मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम
नारायणगढ-मुग्लिन सडकखण्डका २५ ठाउँमा पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालयले जनाएको छ।
पुल निर्माण नहुँदा राष्ट्रिय सडक सञ्जालमा जोडिएन हुम्ला
हरेक वर्षको बजेटमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा गरिंदै आए पनि पुल निर्माण नहुँदा चालू आर्थिक वर्षमा पनि हुम्लाका बासिन्दाले सहज यातायातको सुविधा नपाउने भएका छन्।
वर्षाले सडक भासिंदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा सडक भासिंदा राजमार्ग अवरुद्ध छ।
दुई वर्षमा पनि बनेन दुई किलोमिटर सडक
गण्डकी प्रदेश राजधानी आवतजावत गर्ने दुई किलोमिटर सडक दुई वर्षसम्म स्तरोन्नति नहुँदा स्थानीय बासिन्दासँगै पर्यटकले पनि सास्ती खेपिरहेका छन्।
हावाहुरीले हवाई उडान प्रभावित, केही जहाज ‘डाइभर्ट’
हिमालखबर
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन्।
साझाले सञ्चालनमा ल्यायो देशकै ठूलो चार्जिङ स्टेशन
साझा यातायातले ठूला बस चार्ज गर्न मिल्ने देशकै ठूलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
मध्यपहाडी लोकमार्गको कालोपत्रे ६ महीनामै उप्कियो
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बाग्लुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र ६ महीना नबित्दै उप्किएको छ।
डेढ महीना बन्द गरिंदै कान्ति राजपथ
ललितपुरको टीकाभैरवदेखि तीनपाने भन्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिंगन भएर हेटौंडा पुग्ने कान्ति राजपथ डेढ महीना बन्द हुने भएको छ।
पूर्वी नेपालका सार्वजनिक सवारीसाधन एउटै कम्पनीमा
काठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन अब एउटै कम्पनीबाट सञ्चालन हुनेछन्।
मनाङ जोड्ने सडक दुई दिन बन्द रहने
हिमालपारिको जिल्ला मनाङलाई जोड्ने बेंसीशहर-चामे सडक दुई दिन बन्द हुने भएको छ।
द्रुत बसमा सूर्यविनायकबाट ४५ मिनेटमा रत्नपार्क
काठमाडौं र भक्तपुरका सडकमा फेरि द्रुत बस सेवा सञ्चालन हुन थालेको छ भने प्रभावकारी पनि बन्दै गएको छ।
दुई पटक म्याद थप्दा पनि नारायणगढ-बुटवल सडकमा ४६ प्रतिशत मात्रै काम
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको काम शुरू भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ।
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिउँ परेपछि रुकुम पूर्वसँग जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
चट्टान फोड्न नारायणगढ-मुग्लिन सडक फेरि दिउँसो बन्द हुने
नारायणगढ-मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ।
नारायणगढ-बुटवल सडकमा ढिलाइ, यात्रु र स्थानीयलाई सास्ती
नारायणगढ-बुटवल सडक विस्तारको काममा ढिलाइ हुँदा यात्रु र चालकसँगै स्थानीय बासिन्दाले सास्ती खेप्नुपरिरहेको छ।
त्रिशूलीमा खसेको जीप भेटियो, यात्रुबारे यकीन भएन
भारतीय नम्बरप्लेटको जीप मंगलबार बिहानै त्रिशूली नदीमा खसेको छ।
एक वर्षमा ८६ लाख ९१ हजारले गरे हवाई यात्रा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षमा ८६ लाख ९१ हजार ४४३ जनाले हवाई यात्रा गरेका छन्।
भिमाद दुर्घटनामा घाइते दुई यात्रुको मृत्यु
तनहुँको भिमाद नगरपालिकामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
नारायणगढ-मुग्लिन सडक फेरि तीन साता दिउँसो बन्द गरिने
नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.