वीरगन्ज र जनकपुरमा टाटाका नयाँ गाडी सार्वजनिक
नेपाली बजारमा आएका टाटाका तीन नयाँ गाडी वीरगन्ज र जनकपुरमा सार्वजनिक गरिएका छन्।
दिल्ली रुटका लागि टाटाका म्याग्ना बस हस्तान्तरण
टाटा मोटर्सका अत्याधुनिक र सुविधासम्पन्न १० वटा म्याग्ना बस त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई हस्तान्तरण गरिएको छ।