HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन
धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ।
विशाल समूह सम्बद्ध कम्पनीको रेटिङ धमाधम रद्द गर्दै केयर रेटिङ्स
विशाल समूह सम्बद्ध कम्पनीको रेटिङ धमाधम रद्द गर्दै केयर रेटिङ्स रेटिङको वैधतामा प्रश्न उठेपछि केयर रेटिङ्सले व्यावसायिक घराना विशाल समूह सम्बद्ध एक दर्जन कम्पनीको क्रेडिट रेटिङ रद्द गरेर दण्डित हुनबाट जोगिने बाटो खोजेको छ।`