समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
यस्ताे थियाे प्रागैतिहासिक नेपाल
‘जनयुद्ध’ शब्द खारेज सम्बन्धी रिट दरपीठ विरुद्ध सर्वोच्चमा निवेदन
१५ सांसदलाई एउटै आग्रह
कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा
लक्ष्मी ब्यांकको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ सार्वजनिक
मौद्रिक नीति : खुकुला प्रावधान, सुधारमा उदासीन
कश्मीरमा बन्धक बनाइएका २८ मजदूरको उद्धार
दुर्घटनामा राज्य संयन्त्र जवाफदेह हुनुनपर्ने बेपरवाह प्रणाली!
विमान दुर्घटनामा घाइते क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार : अस्पताल
राष्ट्र ब्यांकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
अन्य
पूर्वाधार
विकास
यातायात
अन्य
शेयर
शेयर बजारमा साताभरि रौनक, नेप्से उच्च अंकले वृद्धि
हिमालखबर
शेयर बजारमा बिहीबार पनि रौनक छाएको छ।
नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उत्साह, नेप्से २६ महीनायताकै उच्च बिन्दुमा
नयाँ आर्थिक वर्ष शुरू भएको पहिलो दिन नै शेयर बजारमा ठूलो वृद्धि भएको छ। मंगलबार शेयर बजार परिसूचक (नेप्से) ३.१३ प्रतिशतले बढेर २ हजार ३१० बिन्दु पार गरेको हो।
एक वर्षपछि २२ सयमा उक्लियो नेप्से
शेयर बजार परिसूचक नेप्सेको सूचकांक एक वर्षपछि २२ सयमा उक्लिएको छ।
रिलायन्सको आईपीओलाई अदालतको पनि बन्देज
वित्तीय विवरण हेरफेर गरी सर्वसाधारणलाई झुक्याएर शेयर बिक्री गर्न खोज्ने कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा अदालतले पनि बन्देज लगाएको छ।
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोकियो
वित्तीय विवरणमा छेडखानी गरी सर्वसाधारणलाई झुक्याएर महँगो मूल्यमा शेयर बेच्न खोजेको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक शेयर निष्कासन (आईपीओ)को प्रक्रिया तत्कालका लागि रोकिएको छ।
सरकार फेरिने भएपछि शेयर बजारमा उत्साह
सत्ता समीकरणमा फेरबदल आउने तय भएसँगै शेयर लगानीकर्ताहरू उत्साहित देखिएका छन्।
रिलायन्स स्पिनिङ मिल्सको तथ्यांकमा छेडखानीको आशंका, आईपीओ रोक्न माग
रिलायन्स स्पिनिङ मिल्सको तथ्यांकमा छेडखानी गरिएको आशंका गर्दै लगानीकर्ताहरूले आईपीओ रोक्न माग गरेका छन्।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द
धितोपत्र क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्ततः रद्द भएको छ।
दोहोरो अंकले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।
सत्ता समीकरणमा फेरबदलले शेयर बजारमा उत्साह
सत्ता समीकरण फेरिने पक्का भएसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका छन्।
धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन
संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न निर्देशन दिएको छ।
शेयर बजारको वृद्धि कति दिगो छ?
शेयर बजार विश्लेषक मुक्ति अर्याल अहिलेको वृद्धि कायम भए शेयर बजार परिसूचक नेप्से दुई हजार ३०० अंकको हाराहारीमा पुग्ने बताउँछन्।
जेबीएनएलको धितोपत्र कारोबार सेवा शुरू
ग्लोबल आइएमई ब्यांकको सहायक कम्पनी जेबीएनएल सेक्युरिटिज लिमिटेडले धितोपत्र कारोबार सम्बन्धी सेवा शुरू गरेको छ।
युनिलिभरका शेयरधनीले प्रतिशेयर डेढ हजार लाभांश पाउने
युनिलिभर नेपालले शेयरधनीलाई अहिलेसम्मकै धेरै लाभांश दिने भएको छ।
साना लगानीकर्ताले पाउने १० कित्ता शेयर हिस्सा खोस्ने धितोपत्र बोर्डको प्रपञ्च
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा १० कित्ताको नीति हटाउने प्रपञ्च शुरू गरेको छ।
तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
हिमालखबर
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा तीन पटक सकारात्मक सर्किट लागेपछि कारोबार बन्द गरिएको छ।
नेता, व्यवसायी र नियामकको मिलिभगतमा सर्वसाधारणबाट ६ अर्ब उठाउँदै हिमालयन रिइन्सुरेन्स
जालझेल र प्रपञ्चको जगमा खडा भएको प्रभावशाली व्यवसायीको लगानीको हिमालयन रिइन्सुरेन्सको शेयर सर्वसाधारणलाई प्रिमियम मूल्यमा बेच्न कानून नै संशोधन गरिएको थियो।
प्रिमियम मूल्यमा शेयर निष्कासन प्रकरणको छानबिन गर्दै संसदीय समिति
प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्कासनका लागि कम्पनीहरूलाई अनुमति दिएको विषयमा संसदीय समितिले छानबिन शुरू गरेको छ।
नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँको शेयर निष्कासन गर्ने
नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि ६० अर्ब रुपैयाँको प्राथमिक शेयर जारी गर्ने भएको छ।
नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ।
सर्वसाधारणबाट तीन अर्ब ४५ करोड उठाइसकेपछि घोराही सिमेन्टको क्रेडिट रेटिङ खारेज
स्वार्थ बाझिने आपसी सम्बन्धबारे छानबिन टुङ्गोमा नपुग्दै केयर रेटिङ्सले घोराही सिमेन्टको क्रेडिट रेटिङ रद्द गर्ने भएको छ।
नेप्सेमा उच्च अङ्कको गिरावट
साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अङ्कको गिरावट आएको छ।
नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि
नयाँ आर्थिक वर्ष शुरू भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ।
विशाल समूह सम्बद्ध कम्पनीको रेटिङ धमाधम रद्द गर्दै केयर रेटिङ्स
रेटिङको वैधतामा प्रश्न उठेपछि केयर रेटिङ्सले व्यावसायिक घराना विशाल समूह सम्बद्ध एक दर्जन कम्पनीको क्रेडिट रेटिङ रद्द गरेर दण्डित हुनबाट जोगिने बाटो खोजेको छ।`
क्रेडिट रेटिङबारे अनुसन्धान थाती राखेर घोराही सिमेन्टको आईपीओको प्रक्रिया खोलियो
नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्राथमिक शेयरको निष्कासन (आईपीओ) प्रक्रिया खोलेको छ।
नेप्सेमा दोहोरो अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ।
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ।
नेप्सेमा दोहोरो अङ्कले गिरावट, कारोबार पनि घट्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा बुधबार पनि दोहोरो अङ्कको गिरावट आएको छ।
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.