ग्लोबल आइएमई ब्यांकले ल्यायो ‘ग्लोबल म उद्यमी कर्जा’ योजना
ग्लोबल आइएमई ब्यांक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ योजना ल्याएको छ।
ग्लोबल आईएमई ब्यांकलाई सिंगापुरमा दुई वटा अवार्ड
ग्लोबल आईएमई ब्यांक लिमिडेट ‘यूरोमनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट ब्यांक नेपाल र बेस्ट ब्यांक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ।