HimalKhabar.com :: A Complete Nepali Political News Portal
अर्थ
सरकारको आम्दानी र खर्चमा सुधार  गत साउन र भदौमा सरकारको आम्दानी र खर्चमा सुधार देखिएको छ।
देशको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब, पाँच वर्षमा दोब्बरभन्दा धेरैले बढ्यो देशको सार्वजनिक ऋण लगातार चुलिंदै गएको छ भने पछिल्लो पाँच वर्षमा मात्रै दोब्बरभन्दा बढीले बढेको छ।
मनसुनमा एनसेलको र्‍यापिड रेस्पोन्स टोली परिचालन एनसेलले विपद्का वेला आफ्नो सेवालाई सहज रूपमा प्रवाह गर्न र्‍यापिड रेस्पोन्स टोली (आरआरटी) परिचालन गरेको छ।