HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर नेपालमा दिगो ऊर्जा मार्फत पुनःप्राप्ति एवं सशक्तीकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ।
विश्व ब्यांकले माथिल्लो अरुणमा लगानी गर्ने, एक खर्ब ३० अर्ब ऋण दिन सकारात्मक अरुण तेस्रो आयोजनाबाट हात झिकेको झण्डै तीन दशकपछि विश्व ब्यांकले नेपालको प्रस्तावित ठूलो जलविद्युत् आयोजना माथिल्लो अरुणमा लगानी गर्ने भएको छ।