समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
हिमाल खोज
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
बाढीपहिरो आयो भनेर अझै आत्तिन्छन् रोशीका विद्यार्थी
रोमाञ्चक खेलमा काठमाडौंको जित
द्वन्द्वपीडितले मागे संक्षिप्त सूची छनोटको आधार
बिर्सन नहुने बीआरआई
सहकारी बचतकर्ताको रकम फिर्ता गर्न आयोगको निर्देशन
जनकपुरलाई हराउँदै सुदूरपश्चिम शीर्षस्थानमा
‘मनोरञ्जन क्षेत्र’ का महिला : श्रम शोषण र हिंसामा
असदको पतनपछिकाे सिरिया
पत्रकारले गराए प्रशासनकाे ध्यानाकर्षण
अमेरिकाले नेपालमा खोजिरहेको ‘उडनतस्तरी दुर्घटना’ को कथा
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
अन्य
पूर्वाधार
विकास
यातायात
अन्य
अर्थ
एक वर्षमा ६५ अर्बको चिनियाँ सामान आयात
हिमालखबर
गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री आयात गरिएको छ।
लक्ष्मी ब्यांकको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ सार्वजनिक
लक्ष्मी सन्राइज ब्यांकले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ।
राष्ट्र ब्यांकद्वारा मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)
नेपाल राष्ट्र ब्यांकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।
ओलम्पिक खेलाडीलाई शुभकामना पठाउन सामसङको नयाँ प्लेटफर्म
ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई शुभकामना पठाउन सामसङले नयाँ वेबसाइट सञ्चालन गरेको छ।
मौद्रिक नीतिमा छिरेको राजनीति
व्यवसायीको दबाब र सरकारको हस्तक्षेप बढ्दा राष्ट्र ब्यांकले मौद्रिक नीतिमा आर्थिक सुधारलाई लत्याएर जथाभावी कर्जा विस्तारको बाटो समात्ने जोखिम बढेको छ।
बिजुली काटिएका उद्योगको लाइन आज साँझबाट जोडिने
नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरिएका ६ वटा उद्योगमा मंगलबार साँझबाट विद्युत् प्रवाह गर्ने भएको छ।
एकै वर्ष भित्रिए साढे ११ हजारभन्दा बढी बिजुली गाडी
गत आर्थिक वर्ष बिजुली गाडीका लागि उत्साहको वर्ष बनेको छ।
ग्लोबल आइएमई ब्यांक र इशान अस्पतालबीच समझदारी
ग्लोबल आइएमई ब्यांंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ब्यांंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने समझदारी भएको छ।
एस ईभीका दुई वटा नयाँ गाडी नेपाली बजारमा
टाटा मोटर्सका नयाँ दुई वटा एस ईभी गाडी नेपाली बजारमा आएका छन्।
राहुघाट जलविद्युत्को मुख्य सुरुङको काम अन्तिम चरणमा
नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको काम अन्तिम चरणमा पुगेको छ।
निर्माण व्यवसायीको रोकिएको रकम भुक्तानी गर्न अर्थमन्त्री तयार
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम चाँडै भुक्तानी गरिने बताएका छन्।
देशको सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब, पाँच वर्षमा दोब्बरभन्दा धेरैले बढ्यो
देशको सार्वजनिक ऋण लगातार चुलिंदै गएको छ भने पछिल्लो पाँच वर्षमा मात्रै दोब्बरभन्दा बढीले बढेको छ।
‘अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति लचिलो हुनुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो हुनुपर्ने बताएका छन्।
नेपाललाई २३ वर्षमा झन्डै दुई खर्ब सहयोग गरेको यूएसएडको दाबी
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएड)ले नेपाललाई पछिल्लो २३ वर्षमा झन्डै दुई खर्ब रुपैयाँ सहयोग गरेको जनाएको छ।
एनसेलका खुद्रा विक्रेता नगेन्द्रले पाए डिस्कभर बाइक
एनसेलको ‘बिक्रीमा बहार, विक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका-५, पन्थपाडामा शिव बाबा किराना सञ्चालक नगेन्द्रप्रसाद गणेशले बजाज डिस्कभर बाइक प्राप्त गरेका छन्।
ग्लोबल आइएमई ब्यांकका ग्राहक ५० लाख
हिमालखबर
ग्लोबल आइएमई ब्यांक लिमिटेडका ग्राहकको संख्या ५० लाख नाघेको छ।
शेयर बजारमा साताभरि रौनक, नेप्से उच्च अंकले वृद्धि
शेयर बजारमा बिहीबार पनि रौनक छाएको छ।
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
ग्यालेक्सी जेड फोल्ड-६ र जेड फ्लिप-६ को प्रिअर्डर शुरू
ग्यालेक्सी जेड फोल्ड-६ र जेड फ्लिप-६ को नेपालमा प्रिअर्डर शुरू गरिएको छ।
एनएमबी ब्यांकको ईभी अटो लोन ८.९९ प्रतिशतमा
एनएमबी ब्यांकले सात वर्षका लागि ८.९९ प्रतिशत निश्चित ब्याजदरमा विद्युतीय सवारीसाधन कर्जा उपलब्ध गराउन थालेको छ।
घरजग्गा कारोबारमा सुधार, गत वर्ष झन्डै पाँच लाख नामसारी
बितेको वर्ष घरजग्गाको कारोबारमा सुधार देखिएको छ।
कोभिड-१९ पछिको अत्यधिक कर्जा प्रवाहले अर्थतन्त्र शिथिल बनायो : आईएमएफ
मौद्रिक नीतिलाई उदार र लचिलो बनाउन माग भइरहेका वेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भने कर्जा विस्तारमा सावधानी अपनाउन सुझाव दिएको छ।
नयाँ आर्थिक वर्षसँगै शेयर बजारमा उत्साह, नेप्से २६ महीनायताकै उच्च बिन्दुमा
नयाँ आर्थिक वर्ष शुरू भएको पहिलो दिन नै शेयर बजारमा ठूलो वृद्धि भएको छ। मंगलबार शेयर बजार परिसूचक (नेप्से) ३.१३ प्रतिशतले बढेर २ हजार ३१० बिन्दु पार गरेको हो।
एमजी-४ ईभीको कोरला यात्रा
एमजी मोटर्सको एमजी-४ ईभी उपल्लो मुस्ताङको चीनसँगको सीमानाका कोरला पुगेको छ।
एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना
एनसेलले व्यवसाय जगत्लाई ध्यानमा राखेर विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना ल्याएको छ।
एक वर्षपछि २२ सयमा उक्लियो नेप्से
शेयर बजार परिसूचक नेप्सेको सूचकांक एक वर्षपछि २२ सयमा उक्लिएको छ।
सामसङ इनोभेशन क्याम्पसबाट ५३ विद्यार्थीले पूरा गरे कोर्स
सामसङको सीएसआर कार्यक्रम सामसङ इनोभेशन क्याम्पसबाट तेस्रो ब्याचका ५३ विद्यार्थीले कोर्स पूरा गरेका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषको चौथो किस्ताको साढे पाँच अर्ब सहुलियतपूर्ण ऋण स्वीकृत
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई चार करोड १३ लाख अमेरिकी डलर (करीब पाँच अर्ब ५० करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण निकासा गर्ने भएको छ।
रिलायन्सको आईपीओलाई अदालतको पनि बन्देज
वित्तीय विवरण हेरफेर गरी सर्वसाधारणलाई झुक्याएर शेयर बिक्री गर्न खोज्ने कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा अदालतले पनि बन्देज लगाएको छ।
११ महीनाको तथ्यांकले कस्तो देखाउँछ अर्थतन्त्र?
अर्थतन्त्रमा मन्दी जारी रहेको चर्चाबीच अर्थव्यवस्थाका कैयौं महत्त्वपूर्ण सूचकहरू सकारात्मक रहेको तथ्यांक नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ।
Previous
3
4
5
6
7
Next
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.