HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
नूररानीको सपनाले हुर्काएको ‘नौरा’
नूररानीको सपनाले हुर्काएको ‘नौरा’ विगतमा देशका चल्तीका शपिङ मार्केटहरूमा जाँदा विदेशी सामानको दबदबा देखेर खिन्न हुने नूररानी ढुंगेल प्याकुरेल ती ठाउँमा आफ्ना उत्पादन राखेको कल्पना गर्थिन्। त्यो कल्पना आज यथार्थमा परिणत हुँदा दंग छिन्।
बाल अस्पतालका लागि सोल्टी होटलको ७५ लाख सहयोग
बाल अस्पतालका लागि सोल्टी होटलको ७५ लाख सहयोग सोल्टी होटल लिमिटेडले बाल अस्पतालका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ।