HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
पूर्वाधार विकासमा नीतिगत सुधार खोज्दै लुम्बिनी प्रदेश लुम्बिनी प्रदेशमा पूर्वाधार विकासलाई प्रभावकारी बनाउन नीतिगत सुधारका लागि छलफल थालिएको छ।
माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टीबीएम प्रयोग गरिने एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मशिन (टीबीएम) प्रयोग गरिने भएको छ।