HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
तारा एअर दुर्घटनाः २२ जनाकै शव र ब्ल्याकबक्स फेला
तारा एअर दुर्घटनाः २२ जनाकै शव र ब्ल्याकबक्स फेला तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव भेटिएको छ। जहाज दुर्घटना भएको तेस्रो दिन सबै जनाको शव भेटिएको हो।
जहाज दुर्घटना: १६ जनाको शव भेटियो, बाँकीको खोजी जारी
जहाज दुर्घटना: १६ जनाको शव भेटियो, बाँकीको खोजी जारी पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परी मृत्यु भएका १६ जनाको शव भेटिएको छ।