HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
आजको मौसमः केही ठाउँमा हल्का‚ केहीमा भीषण वर्षाको सम्भावना
आजको मौसमः केही ठाउँमा हल्का‚ केहीमा भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ। प्रदेश १ र मधेश प्रदेशको एक-दुई स्थानमा भने भीषण वर्षाको सम्भावना छ।
जग्गा माग गर्दै वनकरिया सिंहदरबारमा
जग्गा माग गर्दै वनकरिया सिंहदरबारमा वर्षौदेखि सुकुम्बासीको रुपमा मकवानपुरको मनहरी गाउँपालिका-४ ट्वाङ्ग्रामा बसोबास गर्दै आएका लोपोन्मुख वनकरीया जग्गाको माग गर्दै सिंहदरबार पुगेका छन्।