HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
नेपालमा ओमिक्रोनको नयाँ प्रजाति पुष्टि
नेपालमा ओमिक्रोनको नयाँ प्रजाति पुष्टि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पनि नयाँ प्रजाति ‘बीए पोइन्ट फाइभ’ पहिलो पटक नेपालमा पुष्टि भएको छ।
बागमतीमा इन्द्र बानियाँलाई सत्ता हस्तान्तरण गर्दै मुख्यमन्त्री पाण्डे
बागमतीमा इन्द्र बानियाँलाई सत्ता हस्तान्तरण गर्दै मुख्यमन्त्री पाण्डे सत्ता साझेदार दलले सांसदको हस्ताक्षर सङ्कलन गर्ने तयारी गरेपछि बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सत्ता हस्तान्तरण गर्न तयार भएका छन्। यसबारे निर्णय गर्न उनले शनिबार नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक बोलाएका छन्।