HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बुढीगंगा नगरपालिकामा मतगणना शुरू
बुढीगंगा नगरपालिकामा मतगणना शुरू बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना शुरू भएको छ।
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तीन महीना कैद
छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई तीन महीना कैद आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले एक शिक्षकलाई कैद सजाय सुनाएको छ।