HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
बाबुराम पक्षीय जसपा केन्द्रीय समितिको बैठक शुरू
बाबुराम पक्षीय जसपा केन्द्रीय समितिको बैठक शुरू जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीमा शुरू भएको छ।
परम्परागत घर बनाउने तालीम दिन प्रतिष्ठान स्थापना
परम्परागत घर बनाउने तालीम दिन प्रतिष्ठान स्थापना युवालाई व्यावसायिक सीपमा आधारित रोजगारीको अवसर प्रदान गर्न भक्तपुर, कमलविनायकमा नेपाल व्यावसायिक प्रतिष्ठान स्थापना गरिएको छ।