HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
ओलीलाई दाहालको चुनौती- अब प्रधानमन्त्री भएर देखाउनुस्, अनि मानिन्छ
ओलीलाई दाहालको चुनौती- अब प्रधानमन्त्री भएर देखाउनुस्, अनि मानिन्छ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अब प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।
निजगढ विमानस्थलमा सरकारको डेढ अर्ब लगानी खेर
निजगढ विमानस्थलमा सरकारको डेढ अर्ब लगानी खेर सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएसँगै सरकारले अहिलेसम्म गरेको लगानी खेर गएको छ।