HimalKhabar.com :: A Complete Nepali Political News Portal
हिम्मती सुरेश सुरेश गौलीको कम्मरभन्दा मुनिको भाग चल्दैन। हिंड्डुल गर्न ह्वीलचेयरको साथ चाहिन्छ। तर‚ उनको हिम्मतले शारीरिक अशक्ततालाई पराजित गरेको छ।
पोखरामा मञ्जुलाई ‘पपुलर’ मत पोखरा महानगरमा उपमेयरकी उम्मेदवार मञ्जु गुरुङले ‘पपुलर’ मत पाइरहँदा एमालेभित्र भने अन्तर्घातको चर्चा भइरहेको छ।