HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
संसदीय समितिले थाल्याे जनार्दन शर्मामाथि छानविन
संसदीय समितिले थाल्याे जनार्दन शर्मामाथि छानविन बजेट निर्माण गर्दा स्वार्थ समूहलाई लाभ पुग्ने गरी करको दर हेरफेर गरेको विवादपछि अर्थ मन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मामाथि छानविन शुरु भएको छ।
महावीर पुन गण्डकी रत्नबाट विभूषित
महावीर पुन गण्डकी रत्नबाट विभूषित गण्डकी प्रदेश सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई गण्डकी रत्नबाट विभूषित गरेको छ।