HimalKhabar.com :: A Complete Nepali Political News Portal
यस्ता थिए पृथ्वीनारायण राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले गरेका भनिएका कीर्तिपुरेका नाक, कान काटेका लगायत कतिपय कुरामा सत्यभन्दा अफवाह हावी छ।
नेपाल–भोट युद्ध तयारी : रसद उठाउन तराईका जनतालाई नमस्कार प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाले भोटसँग युद्धको पूर्व तयारी स्वरूप हिउँदभरि रसदको जोहो गरिसक्न र बाटो, पुलपुलेसा मर्मत गर्न विभिन्न ठाउँका अधिकारीहरूलाई अह्राएका थिए।