HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपाल–भोट युद्ध तयारी: सित्तैमा काममा जोताएको गुनासो तराईबाट संकलन गरेर हेटौंडामा जम्मा पारिएको चामल भीमफेदी पुर्‍याउन भरियाको मात्र अभाव थिएन, गोरुगाडा हिंड्न सक्ने बाटो समेत नहुँदा ढुवानीमा समेत समस्या परेको थियो।
नेपाल–भोट युद्ध: तराईका जनतालाई जङ्गबहादुरकाे आह्वान

भोटतिर लडाइँ हुन लागेकाले देश बचाउनुपर्नेमा जोड दिंदै जङ्गबहादुरले विगतमा सरकारको नोक्सान गराएर भए पनि जनतालाई सुख–सुविधाको व्यवस्था गरेको, अब देशलाई परेका बेला सहयोग गर्नुपर्ने भनी आह्वान गरेका थिए।