HimalKhabar.com :: A Complete Nepali Political News Portal
जनतालाई व्यर्थ बनेका राजाका ‘सय दिन’ राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछिका सय दिनमा केन्द्रित भएर प्रकाशित रिपोर्टले शाही शासन विरुद्ध आवाज उठाउन बल पुगेको थियो।
राजीनामा देऊ, अनुसन्धानमा सघाऊ
राजीनामा देऊ, अनुसन्धानमा सघाऊ भर्खरै दुई वर्ष पूरा गरेको सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको भनेर अपजस भोगिरहेका वेला नैतिकता प्रदर्शन एउटा सकारात्मक पाटो हुनसक्छ ।