HimalKhabar.com :: A Complete Nepali Political News Portal
डा. केसी बचाऔं, लोकतन्त्र जोगाऔं निर्दयी र आसेपासे पूँजीवादको चंगुलमा फसेको सरकार, साखुल्ले बन्दै गरेको समाजमा डा. गोविन्द केसीको सत्याग्रह ओज होइन बोझ बनिरहेको छ, जुन लोकतान्त्रिक समाजका निम्ति विडम्बना सिवाय केही होइन। 
‘प्रचण्ड’ शैलीको नेकपा बैठक नेकपाको बैठकमा देखिएको घर्षणविहीन विमर्श हाम्रो लागि चिन्ताको विषय बन्नुपर्छ। एउटा जीवन्त लोकतान्त्रिक पार्टीमा ‘मुर्दा शान्ति’ वा ‘कोलाहल’ दुवै शोभनीय हुँदैन।