HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
पोखराको कमलपोखरीमा बर्सेनि डुबान
पोखराको कमलपोखरीमा बर्सेनि डुबान प्रत्येक बिहान पानी लिएर ट्याङ्कर नआए त्यो दिन हातमुख धुनदेखि भाँडाकुडा पखाल्न नपाएर कमलपोखरीबासीको दैनिकी अस्तव्यस्त हुन्छ। तर, विडम्बना वर्षायाममा त्यही ठाउँ डुबानमा पर्छ।
एकै दिन थपिए ६२० सङ्क्रमित, एकको मृत्यु
एकै दिन थपिए ६२० सङ्क्रमित, एकको मृत्यु आज थप ६३० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ।