HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
खुकुलो बन्दाबन्दीमा यसरी बचौं संक्रमणबाट बन्दाबन्दी खुकुलो भएसँगै सबै जना कामकाजका लागि घर बाहिर निस्कने क्रम बढेको छ। यससँगै संक्रमणको जोखिम बढेकाले सरसफाइ र सुरक्षामा झनै विशेष ध्यान दिनुपर्छ।
'सिण्डिकेट' ताेड्ने नेपाल-मलेसिया समझदारी

गरीब नेपाली कामदार शोषण गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थ समूहको दबाब पन्छाउँदै नेपाल–मलेशियाबीच भएको पछिल्लो श्रम समझदारी कार्यान्वयनमा संशय कायमै छ।