HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
८८ वर्षीया बृद्धाको कोरोना अनुभवः बाँचिएला जस्तो लागेको थिएन, पुनर्जीवन पाएँ
८८ वर्षीया बृद्धाको कोरोना अनुभवः बाँचिएला जस्तो लागेको थिएन, पुनर्जीवन पाएँ कोरोना संक्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवा रोग अस्पतालमा गएको २६ साउनमा भर्ना भएकी गुरुङ ३२ साउनमा निको भइन्।
लिदी पहिरोमा परेका २२ जनाको शव फेला
लिदी पहिरोमा परेका २२ जनाको शव फेला शुक्रबार बिहान सिन्धुपाल्चोककाे जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परेका २२ जनाको शव फेला परेको छ। आज बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।