विभेदमै उठेका दलित अगुवाको खुलासा: ‘गाउँमा छोइछिटो हुन्छ, शहरले पाइला–पाइलामा सताउँछ’
शिक्षा र चेतनाको कमीले दूरदराजमा कथित दलित समुदायमाथि अहिले पनि जातीय हिंसा अचाक्ली छ । तर, तुलनात्मक रूपमा पढेलेखेका र चेतनशीलहरू बस्ने भनिएका शहरमा समेत शिक्षित र अगुवा दलितले समेत कहालिलाग्दो जातीय हिंसा खेपिरहेका छन् ।
अपरिचित व्यक्तिको छुरा प्रहारबाट रौतहटमा एक जना घाइते
रौतहटमा एक पुरुषमाथि छुरा प्रहार भएको छ। राजपुर नगरपालिका-२ फतुवामहेशपुर गाउँका ५४ वर्षीय सुरज मुखियामाथि छुरा प्रहार भएको हो। उनलाई कसले छुरा हानेको भन्ने खुलिसकेको छैन। आक्रमणमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।