HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाज
चार हजार नेपाली कार्यरत मलेशियाको पन्जा उत्पादक कम्पनी टप ग्लोभमाथि अमेरिकाको प्रतिबन्ध
चार हजार नेपाली कार्यरत मलेशियाको पन्जा उत्पादक कम्पनी टप ग्लोभमाथि अमेरिकाको प्रतिबन्ध अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले विश्वकै सबैभन्दा ठूलो भनिएको सर्जिकल पन्जा उत्पादन गर्ने कम्पनी 'टप ग्लोभ'ले उत्पादन गर्ने सामग्री आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
फ्रान्सबाट फर्किएकी युवतीमा यसरी देखियो कोरोना संक्रमण
फ्रान्सबाट फर्किएकी युवतीमा यसरी देखियो कोरोना संक्रमण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै घर पुगेकी युवतीलाई संक्रमणको आंशकामा परिवारका सदस्यले टेकूस्थित शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई खबर गरेका थिए।