HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेकपाको एकता बचाउने हो भने... प्रधानमन्त्री ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने र दुई अध्यक्ष रहने प्रणाली अनुसार सन्तुलन मिलाएर पार्टी चलाउने कुरामै नेकपाको भविष्य जोडिएको छ। तर, त्यसका लागि कसले के गर्ने ?
अर्थतन्त्रमा कोरोना महामारीः यसरी गरौं संकटको सामना कोरोनाभाइरस प्रकोपको बहुआयामिक असरका कारण धर्मराएको मुलुकको अर्थतन्त्रलाई उभ्याउन र गतिशील बनाउन सरकारको आँटिलो कदम र सामूहिक प्रयत्न आवश्यक छ।