HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
कोरोना अस्थायी अस्पतालका कर्मचारीले साउनबाट तलब नपाउने
कोरोना अस्थायी अस्पतालका कर्मचारीले साउनबाट तलब नपाउने देशभरका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत कर्मचारीले साउन १ गतेबाट तलब नपाउने भएका छन्।
कोरोना महामारी नियन्त्रणमा अपारदर्शी ढंगले खर्च भयो: महालेखा
कोरोना महामारी नियन्त्रणमा अपारदर्शी ढंगले खर्च भयो: महालेखा कोभिड–१९ महामारी नियन्त्रणको लागि भएको खर्च, सहायतामा आएका मेडिकल उपकरण र आर्थिक सहयोगको हिसाब पारदर्शी नभएको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको छ।