HimalKhabar.com :: A Complete Nepali Political News Portal
वाङ्‌मय
चार ग्रन्थको एउटै कृतिमा नेपाली साहित्यको इतिहास
चार ग्रन्थको एउटै कृतिमा नेपाली साहित्यको इतिहास नेपाली साहित्यका विविध विधाको इतिहास फाट्टफुट्ट त प्रकाशन भएकै हो तर अब एउटै कृतिमा समग्र साहित्यको इतिहास भेटिने भएको छ । ‘नेपाली साहित्यको बृहत् इतिहास’ (जगदम्बा दोस्रो ठेली) को प्रकाशनले नेपाली साहित्यको अध्ययन गर्न चाहनेलाई सजिलो बनाइदिएको छ।