समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
इलाम र बझाङमा मतदान शुरू
सत्यवतीको उपनामबाट कोशी प्रदेशको नाम!
चितवन पुग्यो फुडमान्डु
आमनागरिकको ४९ अर्ब : फिर्ता होला?
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
डेढ किलो सुन र एक करोड नगद सहित सात जना पक्राउ
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
राराको पक्की साइकल लेनले घोडा व्यवसायी चिन्तित
अन्तर्वार्ता
अनिता भेटवाल
‘दिलीपका परिवार र हामीलाई अझै ज्यानको धम्की आइरहेको छ’
‘हामी अहिले पनि जोखिममा छौं। पैसा र शक्ति भएपछि जे पनि हुन्छ भन्ने छ। जस्तोसुकै जोखिम मोल्नुपरे पनि न्यायका लागि लड्छौं।’
अनिता भेटवाल
‘खुलापन नेपालको सम्पत्ति हो, बाङ्लादेशमा त बोल्दा पनि गायब पारिन्छ’
‘यूरोपमा खुला सीमा छ, एउटा देशको नागरिक अर्को देशमा विना रोकतोक जान–आउन सक्छ। दक्षिणएशिया पनि सीमारहित बनाउनुपर्छ।’
अनिता भेटवाल
‘मतगणना धेरै बाँकी छ, ठोकुवा गरेर जित मेरै हो भन्दिनँ’
‘मेरो हार होस् वा जित, समाजका लागि काम गर्न छोड्नेछैन। समाज, देश बनाउन कसैले केही न केही त गर्नैपर्छ।’
सञ्जय रानाभाट
‘एमाले नेतृत्वको सरकारले गरेका काम नै हाम्रो जितको आधार हो’
एमालेको इतिहास, सांगठानिक संरचना नै जित्ने पहिलो आधार हो। यस्तै‚ एमाले नेतृत्वको तीनै तहका सरकारले गरेका काम र उम्मेदवारको योग्यता‚ क्षमता नै हामीले जित्ने आधार हुन्।
सञ्जय रानाभाट
‘हामीले जिते पोखरामा पाँच लाख रोजगारी सिर्जना गर्छौं’
पाँच पार्टीको जनाधार र पछिल्लो पटक नागरिकले देखाएको सदभाव नै हाम्रो जित्ने आधार हुन्। हामीले जित्यौं भने पोखरामा पाँच लाखलाई रोजगारी सिर्जना गर्छौं।
हिमालखबर
‘नेपाली जनता जस्तो अनुशासित संसारमा कोही छैन’
‘रछ्यानमा फोहोर छ, त्यसलाई सफा नगरीकन तपाईले सरसफाइमा पीएचडी गरेर मात्रै हुन्छ? आफै गएर कुचो लगाए पो सफा हुन्छ। मैले गर्ने त्यही हो।’
सन्तोष दहित
‘घोराहीलाई नेपालको नमूना उपमहानगरपालिका बनाउँछौं’
‘गठबन्धनमा आबद्ध दलहरूको जनाधार र कार्यकर्ताहरू नै हाम्रो जित्ने पहिलो आधार हो। यस्तै‚ हाम्रा अजेन्डा र अघि सारिएका उम्मेदवार अर्को आधार हो।’
सागर बुढाथोकी
‘माओवादी द्वन्द्वबारे नयाँ पुस्तालाई पढाउनुपर्छ, देखाउनुपर्छ’
हरेक १० वर्षमा ‘जेनेरेशन ग्याप’ हुन्छ भनिन्छ। सशस्त्र द्वन्द्व सकिएको पनि डेढ दशक भइसक्यो। हाम्रा पाठ्यपुस्तकमा यस्ता विषय अटाएका छैनन्। द्वन्द्वमा जनताले कति दु:ख पाए, द्वन्द्व कति डरलाग्दो थियो, द्वन्द्वले कति मानिस कसरी मरे, अब किन द्वन्द्व हुनु हुँदैन भनेर नयाँ पुस्तालाई बुझाउन जरुरी छ।
सन्तोष दहित
‘मतदाताको मन जित्ने गरी काम गरेकाले फेरि जित्नेमा विश्वस्त छु’
‘अघिल्लो कार्यकालमा सडक, भवन, सिंचाइ, यातायात, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरेको छु।’
सरला गौतम
‘समय तब बदलिन्छ, जब हामी समयलाई बदल्न अघि बढ्छौं’
"महिलाहरूले आन्तरिक रूपमा पितृसत्ता र आफ्नो हकअधिकारको लागि राज्यसत्तासँग एकै समयमा लड्नुपर्छ। घरभित्रको जेल तोड्नु पनि छ, आफ्नो लोकतान्त्रिक अधिकारको सवाल पनि छ। तर, महिलाहरूको लडाइँले धेरै ठूलो हल्लाखल्ला गर्दैन, यसै कारण मानिसको ध्यान तान्न मुश्किल हुन्छ। शान्तिपूर्ण आन्दोलन यसै हराउँछ।"
सविता श्रेष्ठ
‘कांग्रेस विधानले हँसिया-हथौडामा भोट हाल्न अनुमति दिंदैन, त्यसैले केन्द्रको आदेश अवज्ञा गरें’
‘निष्ठाको राजनीति गर्ने भएकाले गठबन्धनले निर्दिष्ट गरेको बाटोबाट लोकतन्त्रको रक्षा हुन्छ, कांग्रेसको आदर्श र सिद्धान्त संरक्षण हुन्छ भन्ने मलाई लागेन।’
अनिता भेटवाल
'मेरो पक्षमा जनताको माहोल भएकाले निर्विरोध निर्वाचित भएँ'
'उम्मेदवारी दर्ता गर्ने समय सकिने आधा घण्टा अघिसम्म पनि प्रतिद्वन्द्वीहरू त्यहाँ थिए। जनताको माहोल मप्रति देखेरै उनीहरूले मैदान छाडेका हुन्। यसको अर्थ म जनताबाट अनुमोदित हुँ।'
शेखर खरेल
‘पत्रकारिता सामाजिक सञ्जालको कोलाहलमा फस्ने जोखिम छ’
‘पञ्चायती व्यवस्था गइसके पनि राजनीतिक दलहरू पञ्चायती शासन प्रणालीको केही उपलब्धि नक्कल गर्ने अभ्यास गरिरहेका देखिन्छन्। त्यसैले उपयुक्त विकेन्द्रीकरणको मोडल अपनाउन नेपाललाई अझ केही समय लाग्ने देख्छु।’
अनिता भेटवाल
‘अन्य देशमा प्रतिबन्धित फिल्म देखाउने मञ्च हो, नेपाल’
श्रीलंकाले ‘नो फायर जोन’ देखाउन रोक लगायो। त्यो वृतचित्र २०१३ मा यही यलमाया केन्द्रमा देखाइयो। महोत्सवकै कारण वृत्तचित्रमा उठाइएको आवाज बाहिर आयो।
रमेश कुमार
‘श्रीलंकासँग तुलना गर्नै मिल्दैन, नेपालको अर्थतन्त्र सङ्कटमा छैन’
‘स्वदेशी वस्तु प्रयोग गर्ने संस्कार विकास गर्नुपर्छ। अर्थतन्त्र सुविधाजनक स्थितिमा छ भन्ने दाबी गर्दिनँ, तर आत्तिनुपर्ने स्थिति पनि छैन।’
सन्त गाहा मगर
‘स्थानीय चुनाव कुनै पनि बहानामा सार्न मिल्दैन’
३० वैशाखमा निर्धारित स्थानीय चुनावको सन्दर्भमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग संवाद:
श्रीभक्त खनाल
शेफ सन्तोष साहसँग भलाकुसारी: ‘नेपाली रैथाने खानाको प्रवर्द्धन गर्न किताब लेखें’
"म नेपाली खानाको प्रवर्द्धन गर्छु, त्यसले मलाई सम्मान दिएको छ। भान्छेले ल्याएको क्रान्ति होइन र यो?"
रामु सापकोटा
‘कृषिसँग जोडिएको दासप्रथा अझै कायम रहेछ’
दलका केही नेतालाई प्रश्न गर्दा उनीहरू बोल्न सकेनन्। कतिपय ठाउँमा हलियाका नाममा संगठन पनि रहेछन् तर तिनको काम पैसा खाने मात्र रहेछ। बझाङमा हलिया संगठनका उपाध्यक्ष भनिएका व्यक्ति हलिया नै नभएको भेटियो।
सविता श्रेष्ठ
‘मेयरमा उठ्ने तयारीमा छु, यस पटक माओवादीले हामीलाई सहयोग गर्नुपर्छ’
कांग्रेस चितवनले अघिल्लो चुनावमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गर्यो। अब माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गर्नुपर्छ भनेर कांग्रेसका सबै एकढिक्का भएर अगाडि बढिरहेका छौं।
सन्त गाहा मगर
श्रीलंकामा एक लिटर दूधकै दुई हजार पर्छ, नेपालमा त्यस्तो हुन नदिन के गर्ने?
‘श्रीलंकाको सङ्कटमा अलिकति चीनको हात नभएको होइन, तर चीनकै कारणले सबै भएको चाहिं होइन। महत्त्वाकांक्षी परियोजनाका लागि महँगो ब्याजदरमा व्यावसायिक ऋण लिएपछि समस्या उत्पन्न भयो।’
हिमालखबर
‘नेपाललाई परेको समस्याबारे प्रधानमन्त्रीले भारतसँग कुरा गर्नुपर्छ’
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र त्यस क्रममा नेपालले उठाउनुपर्ने विषयको सेरोफेरोमा भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्यसँग गरिएको संवादः
हिमालखबर
'अस्पताल पुगेका नागरिकलाई विना उपचार नफर्काउने प्रतिबद्धता गरेको छु'
स्थानीय चुनाव, गठबन्धनको तालमेल सम्भावना, स्वास्थ्य क्षेत्रका समस्या लगायत विषयमा नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री विरोध खतिवडासँगको संवाद:
हिमालखबर
‘नेपाली फिल्मले बुद्ध र सगरमाथा मात्र चिनाएर पुग्दैन’
फोर नाइट्स लिएर बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (बर्लिनाल) मा सहभागी भएका निर्देशक दीपक रौनियारसँग सेन्छेलुङ लिम्बूले गरेको संवाद :
हिमालखबर
‘सपना देख्न पाइन्छ, तर माओवादीको मत ६ प्रतिशत कट्दैन’
‘सत्ता गठबन्धनमा भएका साथीहरू स्वच्छ प्रतिस्पर्धाभन्दा बढी षड्यन्त्रमा विश्वास गर्नुहुन्छ। उहाँहरूको विगत राम्रो नभएकाले दुर्घटना पो होला कि भन्ने आशङ्काको ठाउँ राखेका छौं।’
शेखर खरेल
‘दलीय अधिनायकवादले स्वतन्त्र हुन दिएन’
हाम्रा वामपन्थीहरूले मार्क्स र लेनिनका शिक्षालाई पण्डित जस्तो भएर हेरे। आदर्शलाई धर्मस्वरूप माने। अहिलेको नेपालमा त्यो ठीक छ कि छैन भनेर हेरेनन्।
अनिता भेटवाल
‘चेपाङको जीवनस्तर सुगमकै नागरिकको जस्तो बनाउँदै छौं’
स्थानीय सरकारको नेतृत्व गर्ने थोरै महिलामा पर्छिन्, चितवनको राप्ती नगरपालिकाकी मेयर प्रभा बराल। उक्त नगरलाई हालै नगरपालिका संघले सामाजिक विकासमा उत्कृष्ट ठहर्याएको छ।
सन्त गाहा मगर
‘नेता बढी बिग्रिएकाले कर्मचारी गाली खानबाट जोगिएका छन्’
‘पञ्चायतकालमा गाली गरेर, थर्काएर भए पनि सेवा दिन्थे। राजाको डरले होस् वा लोकप्रिय हुन सेवा दिन चाहिं दिन्थे। दुःखका साथ भन्नुपरेको छ, अहिले त्यत्तिको सेवा पनि छैन।’
हिमालखबर
‘फिल्ममा नेपाली समाजका विविधताका कथा भन्न सक्नुपर्छ’
'विदेशी फिल्ममेकरहरूले भनिरहेका जस्ता ससाना कथाहरू त हामीसँग पनि थुप्रै छन्। उनीहरूको र हाम्रो भन्ने तरीका नमिले पनि अनुभूति गर्ने कुरा चाहिं उस्तै छ। त्यसरी हेर्दा हामी पनि उनीहरूकै तहमा काम गर्न सक्छौं भन्ने लाग्छ।'
वीरेन्द्र रमण
‘मधेशमा राजनीतिक जमीनदारी लादिएको छ, त्यसलाई तोड्न चुनाव लड्छौं’
‘सामाजिक परिवर्तन नभएसम्म राजनीतिक परिवर्तनको कुनै मतलब छैन। त्यसैले हामीले राजनीतिकसँगै सामाजिक परिवर्तनको कुरा उठाएका छौं।’
हिमालखबर
‘डेढ फिट जग्गाका लागि पनि अदालतमा मुद्दा परेको छ’
‘जग्गा भावनासँग जोडिएको कुरा हो। आफ्नो जग्गा किन अरूलाई खान दिने भनेर जग्गाको मूल्यभन्दा धेरै खर्च गरेर पनि मुद्दा लडेको देख्छु।’
Previous
5
6
7
8
9
Next
समाचार
हिमालखबर
इलाम र बझाङमा मतदान शुरू
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि इलाम र बझाङमा मतदान शुरू भएको छ।
राकेशप्रसाद चौधरी
खरानी पन्छाउँदै सहयोग कुरिरहेको बस्ती
हेर्दाहेर्दै आगोले खरानी बनाएको महोत्तरीको जरलहवा बस्तीका बासिन्दा सहयोगको पर्खाइमा छन्।
हिमालखबर
मतदानको दिन सार्वजनिक गाडी चलाउन मिल्ने
इलाम र बझाङमा हुने उपनिर्वाचनका दिन सार्वजनिक सवारीसाधन चलाउन पाइने भएको छ।
टिप्पणी
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
बुद्धको नाममा खेलाँची
बुद्धको गहन अर्थ र धर्मदर्शनको मान्यता नबुझी रामबहादुर बम्जनको प्रसंगमा बुद्ध शब्दलाई हल्काफुल्का ढंगले प्रयोग गरिनु विडम्बना हो।
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.