समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
केन्द्रीय ब्यांक लचिलो मौद्रिक नीतिका पक्षमा, कर्जा विस्तारलाई सघाउ पुग्ने संशोधन
सरकार सहकारीका ठगलाई बचाउन लागेको छ : कांग्रेस
प्रधानमन्त्री दाहालले जेठ ७ मा विश्वासको मत लिने
बुबाको प्रस्थान : ढल्यो धरहरा
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्ष बनाउन माग
प्यालेस्टिनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श
कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित
२५ लाख राशिको बारबरा पत्रकारिता पुरस्कार प्रदान
डा. गोविन्द केसीद्वारा सत्याग्रह स्थगित
पश्चिम तराईमा तीन दिन लूको सम्भावना
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
विचार
रोशी लािमछाने
बजारले कसरी निर्देशित गर्छ विचार?
बजार आफैंमा गतिशील हुन्छ र यहाँका राजनीतिक दर्शनहरूलाई पनि बजारको बदलिँदो चरित्र तथा विश्वका मुलुकहरूबीचको बढ्दो आर्थिक अन्तर्निर्भरता अनुरूप लचिलो बनाउनुको विकल्प देखिँदैन।
सुजित कर्ण
मुद्दा गुमाएको मधेश-राजनीति
मधेश मुक्तिको सपनाबाट शुरू भएको मधेशी राजनीति पछिल्ला दशकमा मधेशको मुद्दा उठाएर राजनीतिक फाइदा सोहोर्न केन्द्रित छ।
गुरुङ सुशान्त
‘समाजवादी जति भोगी अरू छैनन्’
‘समाजवादी जति भोगी अरू कोही मैले देखेकै छैन। सबै पूँजीवादको छहारीमा छन्। पूँजीवाद नभए समाजवादीहरू टिक्दै टिक्दैनन्।’
अनिता भेटवाल
‘रवि लामिछानेको क्रेज देखेर राजनीतिमा आएकी हाेइन’
‘‘नो, नट अगेन’ अभियान युवाको विम्बात्मक प्रतिरोध हो। पुरानो अनुहार कति हेर्ने, काम नगर्ने पुराना मान्छे अब आउनै हुन्न भनेर गरिएको साङ्केतिक विद्रोह हो। सुन्दा खरो सुनिए पनि पुरानो नेताले व्यवस्था बदल्न काम गरेका छन्, अब विकास र समृद्धिको विषयमा युवा पुस्ता आउनुपर्छ।’
रविन गिरी
पैसातन्त्र कि लोकतन्त्र?
लोकतन्त्रप्रति प्रतिबद्ध पुराना दलले नै आफ्ना विचारधारा, घोषणापत्रप्रति खुलमखुला बेइमानी गरिरहँदा जनताको विश्वास गुम्दो छ। आफूहरूलाई निर्विकल्प शक्ति ठान्दै देशलाई ‘मिलेर खाने भाँडो’ बनाएका दलहरू समयमै नचेते आक्रोशमा जनता जस्तोसुकै विकल्प खोज्न बाध्य हुनेछन्।
रामजी दाहाल
चुनाव जित्न प्रधानमन्त्रीको कार्ड
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले माओवादी अध्यक्ष दाहाल र कांग्रेसभित्र प्रधानमन्त्रीका आधा दर्जन आकांक्षीलाई एकसाथ जवाफ दिएका हुन्। किनकि, निर्वाचन घोषणा भएसँगै कांग्रेसमा प्रधानमन्त्रीको दाबी गर्नेको लस्कर लागेको छ।
हिमालखबर
नेपाल–भारत सम्बन्धमा दरारः युवराज घिमिरे र कनकमणि दीक्षितको संवाद
द्विपक्षीय सम्बन्ध नियाल्दा नेपाली पक्षको ‘सर्भिलिटी’ र भारतीय पक्षको ‘एरोगेन्स’ देखिन्छ, एकातर्फ दासत्व, अर्कातर्फ अहम्।'
सागर बुढाथोकी
'गोरखाका मतदाताले पुष्पकमल दाहाललाई राजनीतिबाट विश्राम लिनुस् भनेर पठाउँछन्'
दाहालले 'जसरी' पनि जित्छु भन्नुको मतलब बूथ कब्जा गरेर, सबै भोट आफैंलाई हालेर भन्न खोज्नुभएको होला। म चुनौती दिन चाहन्छु- छिस्रिक्क केही भयो भने हामी प्रतिकार गर्छौं।
सागर बुढाथोकी
‘मतदाताले नयाँ र ऊर्जाशील उम्मेदवार खोजेका छन्’
‘मैले निर्वाचनमा धेरै खर्च गर्ने कल्पना गरेको छैन। किनकि, चुनाव जितेपछि काम गर्न निर्वाचनमा गरेको खर्च अवरोध नहोस् भन्ने मेरो प्रष्ट बुझाइ छ।’
सागर बुढाथोकी
‘मेरो उम्मेदवारीले पार्टीमा एकताको सन्देश दिएकाे छ’
‘एमालेको नीति, विचार, सिद्धान्त र कार्यक्रमलाई बोकेर त्यस अनुरूप अघि बढ्न चाहने परिस्थिति निर्माण भएका ठाउँमा केही तालमेल भएका छन्। यो कुनै राष्ट्रिय स्तरमा भएको गठबन्धन होइन।’
हिमालखबर
शिक्षा दिनेले संस्कृति बुझ्नुपर्यो: सत्यमोहन जोशी
‘वर्तमान शिक्षा पद्धतिले आजीविकाको काम त देला, खाली जिउने हो भने त अरू प्राणी पनि जिइरहेकै छन्। तर मानवको आत्मालाई भरणपोषण गर्न संस्कृति नभई हुँदैन, र यो कुरा हाम्रो उच्च शिक्षामा खट्किइरहेछ।’
अनिता श्रेष्ठ
यो वर्ष कहिलेसम्म रहन्छ डेंगीको जोखिम?
‘तापक्रम घट्दै गएपछि लामुखट्टेको वृद्धि विकास कम हुन्छ र संक्रमितको संख्या पनि घट्दै जान्छ।’
सागर बुढाथोकी
‘सतीप्रथा हट्यो, महिलाद्वेषी संस्कार हटेन’
‘धर्मशास्त्रदेखि ऐन, कानून, रुक्का, राजाज्ञा अथवा अन्य अभिलेखीय प्रमाणले सतीप्रथालाई सकारात्मक संस्कारका रूपमा प्रस्तुत गरेको पाइन्छ।’
रौनब सिंह खत्री र अनेका रेबेका राजभण्डारी
के होला चीनको अबको बाटो?
चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं राष्ट्रिय अधिवेशन चीनको राजनीतिक र आर्थिक भविष्य तथा प्राथमिकता बुझ्न महत्त्वपूर्ण हुनेछ।
सुमन मण्डल
‘नेपाली साहित्यको समस्या विचारको होइन, व्यापकताको हो’
‘कुनै पनि कुराको विश्वव्यापीकरणका लागि पहिले त त्यसको सिद्धान्तीकरण हुनुपर्यो कि त साहित्य, लेखरचना आदिलाई अनुवाद गर्नुपर्यो। तर, हामीले नेपाली साहित्यलाई सीमित घेरामा राखेका छौं।’
गणेश खनिया
‘यो समालोचकको समय होइन’
‘अग्रज लेखकहरू बार्दलीमा बसेर तल हेर्थे। यसरी हेर्दा त टाउको, आँखा मात्र देखिन्छ। अहिलेका लेखकहरू पिंधमै गएर, त्यही समाजसँग साक्षात्कार गर्दै लेख्दै छन्, यो राम्रो पक्ष हो।’
सेन्छेलुङ लिम्बू
‘जापानमा बनाइएको बुद्धको मूर्तिले नेपाली ललितकला विश्वमा चिनाउने छ’
‘मूर्ति अध्ययन अवलोकन गर्न आउनेहरूले नेपाल र नेपाली कलाबारे थाहा पाउने छन्। मूर्तिले नेपाली कलाकार पनि यो स्तरमा सक्षम छन् भन्ने देखाउने छ।’
हिमालखबर
‘मेरो विवेकले गिलासमा भोट हाल्न दिँदैन’
‘२०७४ को चुनावमा कांग्रेस एक्लै लड्दा ३१ हजार २८६ जनाले मलाई विश्वास गरेर आफ्नो अमूल्य मत दिनुभएको थियो। उहाँहरूको सम्मानका लागि पनि म गिलासमा भोट हाल्ने कुरा कल्पनासम्म गर्न सक्दिनँ।’
मोहन मैनाली
‘कञ्चनजंघा जुहार नेपालको गहनाहरूको उत्खनन गरेर एउटा प्लेटमा राखिदिएको उपहार हो’
‘कञ्चनजंघा सेरोफेरोका पाँच जिल्लालाई उजिल्याउन चाहने नयाँ पुस्ता, जो जहाँसुकै बसेका होस्, उनीहरूले यो किताब पढ्नुपर्छ।’
हिमालखबर
‘नेपालले आफ्नो हितका लागि निर्णय गर्ने हो, अरूका लागि होइन’
‘जवाफदेही, लोकतन्त्र र पारदर्शितामा आधारित कार्यक्रमलाई अघि बढाउन नदिन केही समूहले एमसीसीबारे गलत प्रचार गरे।’
दमन राई
गठबन्धनका नाममा पार्टीलाई बन्दी बनाइयो, दाहाल–भट्टराई एकताले नतीजामा अन्तर आउँदैन
गठबन्धनका नाममा देशलाई आर्थिक रूपमा समृद्ध बनाउने, आत्मनिर्भर बनाउने कार्यक्रम, योजना, अजेन्डा, विकास समृद्धिका अजेन्डाहरू पनि सबै फिका भए।
हेमन्त मल्ल
चुनावमा किन हुन्छ प्रहरी-कर्मचारीको काज सरुवा?
विपक्षीलाई दबाबमा राखेर चुनावी माहोल आफ्नो पक्षमा पार्न प्रभावशाली नेताहरूले प्रहरी र कर्मचारीलाई काज सरुवा गरेर आफ्नो क्षेत्रमा लग्ने परिपाटी नै बनेको छ।
रविन गिरी
के गाउँछन् नेपाली ? किन गाउँछन् नेपाली ?
लोकभाकामा समाज र जनजीवनका कुरा सुनेर नेपाली समाज मनोरञ्जन लिइरहेको छ या र्याप मार्फत सामाजिक विकृति विरुद्ध आगो ओकल्नेका पक्षमा युवा संगठित भइरहेका छन्? कतै समाजको एक तप्का यथास्थितिवादी, प्रतिक्रियाविहीन त कतै अर्को तप्का आक्रोशको झिल्को त खोजिरहेको छैन?
अनिता श्रेष्ठ
डेंगीको लक्षण देखिएपछि के गर्ने?
‘सामान्य ज्वरो आउँदा घरमै उपचार गर्दा पनि निको हुन्छ। तर, रगत बग्ने, झाडाबान्ता हुने, रक्तचाप कम हुने, कलेजो, फोक्सो दुख्ने, बेहोस हुने भएमा तुरुन्तै अस्पताल भर्ना हुनुपर्छ। आफैं औषधि किनेर खानु हुँदैन, झन् रगत बग्ने र ज्यानै जोखिममा पर्नसक्छ।’
अनिता भेटवाल
‘नारायणगोपाल दाइसँगको एउटा गीतले जीवन नै फेरियो’
‘गोपाल योञ्जन र नारायणगोपाल दाइ चर्चाको शिखरमा हुँदा नै मैले उहाँहरूसँग गीत गाउँने मौका पाएँ। त्यो मेरो सांगीतिक जीवनकै उत्कृष्ट समय हो।’
नीलाम्बर आचार्य
नागरिकता विधेयक विवाद: नयाँ संसद्लाई पर्खनु उत्तम
पूर्व कानून मन्त्री नीलाम्बर आचार्यले नागरिकता विधेयक विवादलाई निरपेक्षतामा हेर्न नहुने बताएका छन्।
जिवेश झा
संविधानको सात वर्ष: पूर्ण पालनाको प्रश्न
संविधान र यसलाई लागू गर्न बनेका विभिन्न ऐनको कार्यान्वयन हुन नसक्दा राज्यबाट पाउनुपर्ने महत्त्वपूर्ण अधिकारबाट नागरिकहरू वञ्चित छन्।
राजकुमार बानियाँ
‘मेरा कविता अध्ययन गरेर लेखिदिने सुधी समालोचक देखा परेनन्’
‘भद्रगोल किसिमले चलाइरहनुभन्दा प्रतिष्ठानहरूलाई खारेज नै गरिदिए पनि नेपाली कला र वाङ्मयको क्षेत्रलाई खासै फरक नपर्ला।’
सन्त गाहा मगर
‘२५ वर्ष लाग्ला भनेको किताब ११ वर्षमै लेखें’
‘लेख्न शुरू गर्दा यो शब्दकोश पूरा गर्न २५ वर्ष लाग्ने अनुमान गरेको थिएँ। मेरो जीवनले भ्याउँदैन कि भन्ने लागेको थियो।’
अनिता भेटवाल
‘ऐना झ्यालको पुतली मेरै घरपरिवारको कथा हो’
‘फिल्मको बुबा पात्र पनि बुबालाई नै छानेको छु। दुर्घटनामा परेपछि मानसिक समस्या देखियो, धेरै मदिरा पिउन थाल्नुभयो।’
Previous
10
11
12
13
14
Next
समाचार
हिमालखबर
सरकार सहकारीका ठगलाई बचाउन लागेको छ : कांग्रेस
हिमालखबर
प्रधानमन्त्री दाहालले जेठ ७ मा विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।
हिमालखबर
प्यालेस्टिनी नागरिकप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंमा विमर्श
ऐतिहासिक दमन र सैन्य हस्तक्षेप विरुद्ध संघर्ष गरिरहेका जनतासँग केके अधिकार हुन्छन्? लेबनानी ऐतिहासिक प्राध्यापक हिशाम सफिद्दीनका अनुसार निशस्त्र र सशस्त्र दुवैखाले संघर्षको अधिकार हुन्छ।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
रामग्राममा हुन्डाईका मोटर एसेम्बल
परासीको रामग्राममा हुन्डाईका मोटर एसेम्बल हुन थालेका छन्।
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.