समाचार
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
रेमिटेन्स
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
स्वास्थ्य
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको भाउ दुई हजार नाघ्यो
भारतले जित्यो साफ च्याम्पियनशिपको उपाधि
विमानस्थलको जग्गा आफ्नो नाममा हालेका पर्वतराजले २०६३ लिएका थिए नेपाली नागरिकता
एमाले कर्णालीको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री दाहाल
भारतको ‘रियल टाइम मार्केट’मा विद्युत् बेच्न नेपाललाई अनुमति
प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता
सिस्नो-निग्रो किन्न दरबारमार्ग
नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनित
‘हामी विदेश जाँदा तँ सक्कली कि नक्कली नेपाली भनेर सोधिने अवस्था आएको छ’
कञ्चनजंघा जुहार
हिमालखबर विशेष
मोहन मैनाली
कञ्चनजंघाबाट झण्डै २८ हजार फिट तल झरेर समुद्र पुग्ने अनि त्यहाँबाट उठेर ‘स्वर्गलाई छुने’ कञ्चनजंघाको शिरसम्म आउने पानीलाई हेरेर आफ्नो जीवनका उकाली–ओरालीलाई स्वीकार गर्ने तागत बटुल्न सक्छौं।
‘कञ्चनजंघा जुहार नेपालको गहनाहरूको उत्खनन गरेर एउटा प्लेटमा राखिदिएको उपहार हो’
‘कञ्चनजंघा सेरोफेरोका पाँच जिल्लालाई उजिल्याउन चाहने नयाँ पुस्ता, जो जहाँसुकै बसेका होस्, उनीहरूले यो किताब पढ्नुपर्छ।’
चन्द्रागिरिबाट हेर्दा!
चन्द्रागिरि बोल्थ्यो त मनमा खट्केको कुरा पक्कै व्यक्त गर्ने थियो- पृथ्वीनारायणको शालिकछेउ रणजितको शालिक किन नराखेको?
त्यो प्रजातन्त्र, यो लोकतन्त्र
नेपाल सरकारले १५ असोज २००८ को नेपाल गजेटमा 'अछूत कहलाइएका भाइहरूले पनि नेपाल राजभरका शिक्षालयहरूमा अरु जातहरूले सरह शिक्षा पाउने बन्दोबस्त' सहितको सूचना निकाल्यो। त्यसको आठ महीना अघि मुलुकमा प्रजातन्त्र नआउन्जेल ‘अछूत’ जातका मानिसलाई छुन समेत कानूनले रोक लगाएको थियो। उनीहरूलाई छोइछिटो नहाल्नेलाई दण्ड दिइन्थ्यो।
रुन पनि नपाइने दिन!
२०५९ सालको त्यो महोत्सवमा जोगीमाराका ज्यूँदाहरू वृत्तचित्र प्रदर्शनपछि सरकारले उप्रान्त यस्ता महोत्सवमा देखाइने फिल्म ‘सेन्सर’ गराउनुपर्ने उर्दी जारी गर्यो जुन ‘भूत’ लोकतान्त्रिक गणतन्त्रमा पनि भागेको छैन।
उर्दू गजलको काठमाडौं सफर!
हामीसँगको पहिलो भेटमा कौशरले एउटा एउटा पाना झिकेर त्यसमा लेखिएका गजल सुनाएका थिए। “लेख्यो, सुनायो, पछि हराउँछ, फेरि नयाँ लेख्यो,” उनले भनेका थिए। त्यसपछि हस्तले नेपालगञ्जका स्टेशनरी पसलमा पाइने सबैभन्दा राम्रो र ठूलो नोट बुक किनेर कौशरलाई दिएका थिए, अबदेखि आफ्ना शायरी यसैमा लेख्नु भनेर। त्यही नोट बुक पल्टाएर अर्काे शायरी गाए कौशरले।
स्वादिला परदेशी निबन्धको भोक
'पूर्णता हासिल गर्न कोशिशै नगर्नुभन्दा कोशिश गरेर असफल हुनु' अनुवादका लागि पनि त उत्तमै हुँदो हो!
केन्जिङ कति दूर ?
हर्षदीपले एउटा हिमाचली लोकगीत पनि गाएकी रहिछन्- 'माय नि मेरिए सिम्ले दि राहे चम्बा कितनि क दूर' बोलको। यही क्रममा थाहा पाएँ, यो गीत मोहित चौहान लगायतका भारतका धेरै उम्दा गायकले पनि गाइसकेका रहेछन्। लोकगायक शरण दासले यसलाई मौलिक स्वरूपमा मौलिक बाजाका साथ गाएका रहेछन्। हिमाचलका पुस्तौं पुस्ताका लोकसर्जकले यो गीतको शब्दलाई मिहिन तरिकाले कुँदेका रहेछन्, मीठो भाकामा ढालेका रहेछन्।
‘एक गाउँ, एक भैरव दाइ’
नेपालका सबै गाउँमा मानिस छँदैछन्, मिहिनेत गर्ने पाखुरा छँदैछन्। जमिन, पानी, बोटविरुवा, हावा, घामजस्ता प्राकृतिक साधन धेरथोर मात्रामा छँदैछन्। मात्र उत्प्रेरकको मात्र खाँचो छ। सबै गाउँमा एक एक जना भैरव दाइ पुर्याउन सके आधारभूत आवश्यकता पूरा हुनेरहेछ।
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.