निर्माण नसकिंदै एकीकृत बस्ती अलपत्र
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाको उवाबारी नमूना एकीकृत बस्ती निर्माण पूरा नहुँदै अलपत्र परेको छ।
ओखलढुंगा (क) मा कांग्रेसका सुनुवार विजयी
ओखलढुंगा प्रदेश सभा (क) मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन्।