HimalKhabar.com :: A Complete Nepali Political News Portal
कांग्रेस प्रदेश १ का महामन्त्री सहित २४ जनालाई कारबाही गर्न सिफारिस
कांग्रेस प्रदेश १ का महामन्त्री सहित २४ जनालाई कारबाही गर्न सिफारिस स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेपाली कांग्रेस खोटाङको अनुशासन समितिले कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राई सहित २४ जनालाई कारबाही गर्न सिफारिस गरेको छ। 
दिप्रुङ चुइचुम्मामा एमाले विजयी
दिप्रुङ चुइचुम्मामा एमाले विजयी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ। अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका हुन्।