HimalKhabar.com :: A Complete Nepali Political News Portal
अखिल क्रान्तिकारीद्वारा शिक्षकमाथि दुर्व्यवहार, कोठाबाट निकालेर मोसो र जुत्ताको माला
अखिल क्रान्तिकारीद्वारा शिक्षकमाथि दुर्व्यवहार, कोठाबाट निकालेर मोसो र जुत्ताको माला मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारीका कार्यकर्ताले खोटाङका एक जना शिक्षकलाई सार्वजनिक स्थलमा मोसो दलेर जुत्ताको माला लगाएका छन्।
सडक कालोपत्रे, पुलको टुङ्गो छैन
सडक कालोपत्रे, पुलको टुङ्गो छैन पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल-चखेवा भञ्ज्याङ खण्ड कालोपत्रे गरिएको छ, तर तीन वटा खोलामा पुल नबन्दा स्थानीय बासिन्दालाई सास्ती भएको छ।