HimalKhabar.com :: A Complete Nepali Political News Portal
खोटाङको बराहपोखरीमा अध्यक्ष कांग्रेस र उपाध्यक्ष एकीकृत समाजवादी विजयी  खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका शालिकराम बञ्जरा र उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का भुबलराज राई विजयी भएका छन्।
प्रदेश १ मा अग्रता बढाउँदै गुरुराज घिमिरे नेपाली कांग्रेस प्रदेश १ को सभापतिका प्रत्यासी गुरुराज घिमिरेले अग्रता बढाउँदै लगेका छन्।