ओखलढुंगा ‘ख’ मा माओवादी केन्द्रका गौतम विजयी
ओखलढुंगा ‘ख’ मा नेकपा (माओवादी केन्द्र)का बाबुराम गौतम विजयी भएका छन्।
करारका कर्मचारी निष्कासन गरेको विरोधमा एमालेको तालाबन्दी
खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा करारका कर्मचारी हटाइएको विरोधमा नेकपा (एमाले)ले कार्यालयमा तालाबन्दी गरेको छ।