HimalKhabar.com :: A Complete Nepali Political News Portal
खोलै सुकाएर विद्युत् उत्पादन
खोलै सुकाएर विद्युत् उत्पादन खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका क्रममा खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ।
सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए
सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए सोलुखुम्बुमा मतदान गराउन खटिएका एक जना मतदान अधिकृत मृत भेटिएका छन्।