भोट नदिएको भन्दै माथिल्लो गाउँका बासिन्दाले खानेपानीको पाइप काटे
स्थानीय चुनावमा भोट नदिएको भन्दै माथिल्लो गाउँका बासिन्दाले खानेपानीको पाइप काटेपछि खोटाङको छोरम्बुको तल्लो गाउँका बासिन्दा समस्यामा परेका छन्।
एमसीसीले गरीबी निवारणमा सहयोग पुग्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएकाले अनुमोदन गरिएको बताएका छन्।